• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

  • वीरगंज संजाल
  • २९ बैशाख २०८२, सोमबार १४:०६
  • ६४१

    एजेन्सी – अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्लाटफर्ममा प्रतिबन्ध घोषणा भएकामा अब न्युजिल्यान्डमा पनि यस्तै चर्चा सुरु भएको छ। प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने प्रस्ताव गरेका छन्। किशोरकिशोरीलाई हिंसात्मक सामग्री, साइबर बुलिङ तथा अन्य हानिकारक प्रभावहरूबाट जोगाउने उद्देश्यले यस्तो प्रस्ताव गरेको उनले बताएका छन्। अघिल्लो साता प्रधानमन्त्री लक्सनले सार्वजनिक गरेको विधेयक मस्यौदामा सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको उमेर कम्तीमा १६ वर्ष भएको प्रमाणित गर्नुपर्ने र त्यसो नगरेमा कम्पनीहरूलाई २० लाख न्युजिल्यान्ड डलरसम्म (करिब १२ लाख अमेरिकी डलर) जरिवाना लाग्ने उल्लेख छ।

    ‘सामाजिक सञ्जालमा राम्रा कुराहरू पनि हुन्छन् तर किशोरकिशोरीका लागि यो कहिल्यै पनि सुरक्षित स्थान रहेन,’ प्रधानमन्त्री लक्सनले भनेका छन्, ‘यो हाम्रा बच्चाहरूको सुरक्षाको विषय हो। सामाजिक सञ्जाल कम्पनीहरूले आफ्नो जिम्मेवारी अनिवार्य निर्वाह गर्नुपर्छ।’ साइबर बुलिङ, हिंसात्मक तथा अनुपयुक्त सामग्रीमा पहुँच, शोषण र सामाजिक सञ्जालको लतजस्ता समस्याबारे शिक्षक तथा अभिभावकहरूले प्रधानमन्त्रीसँग चिन्ता व्यक्त गरेका थिए। ‘आफ्ना साना छोराछोरीमा सामाजिक सञ्जालको असरलाई लिएर अभिभावकले पटक-पटक चिन्ता जाहेर गरेका छन्,’ लक्सनले भने, ‘उनीहरूलाई सञ्जालको पहुँच नियन्त्रण गर्न निकै गाह्रो भइरहेको छ।’

    विधेयकको मसौदा तयार पार्ने नेसनल पार्टीकी सांसद क्याथरिन वेडका अनुसार हाल न्युजिल्यान्डमा सामाजिक सञ्जाल प्लाटफर्मका लागि उमेर प्रमाणीकरण गर्ने कुनै प्रणाली छैन। यस विधेयकले अभिभावकलाई आफ्ना बच्चाको अनलाइन गतिविधि निगरानी गर्न सहयोग गर्ने सांसद् वेडको भनाइ छ। प्रस्तावित प्रतिबन्ध अस्ट्रेलियाको कानुनका आधारमा तयार पारिएको हो। अस्ट्रेलियाले गत नोभेम्बरमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने विश्वकै कडा कानुनमध्ये एक पारित गरिसकेको छ। फेसबुक, इन्स्टाग्राम, एक्सजस्ता प्रविधि कम्पनीले यो कानुनलाई ‘हडबडीमा बनाइएको’, ‘अस्पष्ट’ र ‘समस्याग्रस्त’ भएको प्रतिक्रिया दिएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑