• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुबईमा अलपत्र नेपाली युवकको भिडिओ भाइरल भएपछि उद्दार गर्न संसद्‌मार्फत सरकारको ध्यानाकर्षण

  • वीरगंज संजाल
  • २३ बैशाख २०८२, मंगलवार १३:३४
  • ६७३

    काठमाडौँ । टिकटक लगायत सामाजिक सञ्जालमा आइतबारदेखि एक युवकको भिडिओ भाइरल भइरहेको छ । जहाँ ती युवकलाई दुबईको अलर्कटु भन्ने ठाउँमा नेपालीहरूले फेला पारेको भनिएको छ । ती युवक भाइरल भएपछि प्रतिनिधि सभा बैठकमा समेत उनको उद्दारको लागि पहल गर्न माग गरिएको छ । नेपाली काँग्रेसकी सांसद कान्तिका सेजवालले उद्दारको लागि मङ्गलबार प्रतिनिधि सभाको ध्यानाकर्षण गराएकी हुन् ।

    सांसद सेजवालका अनुसार भाइरल भएका युवक मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ सुम्लि गाउँका दीपराज भण्डारी हुन् । उनी एक वर्ष अघि दुबई गएका थिए । दुबईमा रहेकै समयमा उनी विगत तीन महिनादेखि सम्पर्क विहीन भएका थिए । सांसद सेजवालले भनिन्, “सभामुख मार्फत नेपाल सरकारको सम्बन्धित मन्त्रालयबाट उनको उद्धारका लागि ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् । बेपत्ता भएका भण्डारी आफ्नै वडाका स्थानीय बासिन्दा रहेको छायाँनाथ रारा वडा नं १४ का अध्यक्ष जुन बहादुर खड्काले पुष्टि गरे । सम्पर्क विहीन भएदेखि नै परिवारको आग्रहमा खोजीको पहल गर्दै आएको उनले सुनाए ।

    वडाध्यक्ष खड्काले भने, “चार महिना पहिले देखि नै उनी सम्पर्क विहीन भएका थिए । दुई महिना पहिले काठमाडौँमा गएर म्यान पावर र परराष्ट्र मन्त्रालयमा पनि बुझेको थिएँ । तर भिसा र पासपोर्ट नभएर केही गर्न सकिएन । दुबईमा एक जना भाइले उहाँलाई भेट्‍टाउनु भएछ । परराष्ट्र मन्त्रालयमार्फत उनको खोजी गर्न वडा र नगरपालिकाबाट समन्वय गरिरहेका छौँ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑