• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा

  • वीरगंज संजाल
  • ९ बैशाख २०८२, मंगलवार ००:००
  • ४६९

    काठमाडौँ । जापानमा नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले आयोजित १४ औं नेपाल फेस्टिवल २०२४ मा ८० लाख बढि मुनाफा भएको छ ।

    “नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन ।“ भन्ने मूल मान्यताका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गत नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन सम्पन्न नेपाल फेस्टिवल आईतबार टोकियोमा आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो ।

    एनआरएनए जापानको नेतृत्वमा निर्माण गरिन लागेको नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउनुका साथै नेपालीको जापानमा पहिचान, नेपालको पर्यटन प्रवद्र्धन गर्ने, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिने ध्येयका साथ आयोजित नेपाल फेस्टिवलमा कुल आम्दानी २ करोड ३४ लाख ६ हजार १ सय ११ जापानी येन भएको र कुल खर्च १ करोड ५० लाख २३ हजार ३०० हुँदा कुल बचत ८३ लाख ८२ हजार ८११ भएको १४ औं नेपाल फेस्टिवल २०२४ का आर्थिक व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेले उक्त कार्यक्रममा जानकारी गराएका हुन् ।

    फेस्टिवलमा राखिएका रेष्टुरेन्टका स्टलबाट ४८ लाख, सेवामुलक स्टलबाट ३६ लाख १० हजार र सहयोगीदाताहरुबाट १ करोड ४९ लाख ९६ हजार १११ आम्दानी भएको जानकारी गराउँदै आर्थिक व्यवस्थापन संयोजक गैरेले उक्त रकम मध्य ४२ लाख १० हजार रकम उठ्न बाँकी रहेको बताए ।

    फेस्टिवलको आय व्यय सार्वजनिक गर्दै संयोजक गैरेले बोलकबोल रकम मध्य उठ्न बाँकी रहेका सहयोगदातालाई आगामी हप्तासम्म रकम जम्मा गर्न अनुरोध गरिएको सो अवधिसम्ममा रकम जम्मा नभएमा बोलकबोल रकम मध्य जम्मा भएको रकम र जम्मा नगरेको रकम भनेर अधिकारी फेसबुक पेज मार्फत सार्वजनिक गरिने बताए ।

    आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सफलतापूर्वक र सार्थकतापूर्वक नेपाल फेस्टिवल सम्पन्न गरिएकोमा खुशी व्यक्त गर्दै १४ औं नेपाल फेस्टिवलले राखेको उद्देश्य पूरा गर्नका लागि तदारुकताका साथ लाग्न आग्रह गरे। साथै आफूले समेत नेपाल हाउस निर्माणका लागि हरेक कोणबाट सहयोग गर्ने प्रतिवद्धता व्यत गरे ।

    कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले जापानवासी सम्पूर्ण नेपालीको साथ र सहयोगमा नेपाल फेस्टिवल भव्यतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अझ नाफामा जानु सकारात्मक भएको बताए ।

    नेपाल फेस्टिवल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले जापानमा नेपाल फेस्टिवल आयोजना गर्न टोकियोबाट सुरुवात भएको महासंघसंगको सहकार्य क्षेत्र क्षेत्रमा अझ झाँगिदै गरेकोमा सहकार्य सार्थकता पाएको बताउँदै सम्पन्न फेस्टिवलले आफ्नो उद्देश्य परिपूर्ति गर्न सकेको आफूलाई महसुस भएको बताए ।

    कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक क्षेत्रका उप संयोजक तथा विहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेल, महिला सयोजक अनिता गुरुङ, एनआरएनए जापानका प्रमुख संरक्षक शिव प्रसाद पौडेल, संरक्षक देविलाल भण्डारी, सल्लाहकार बाबुराम भण्डारी, विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी बलराम उपाध्याय लगायतले नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न भएको बताएका थिए ।

    कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सचिन श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    २०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल–२०२४ सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    News

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑