• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा बालश्रम लगाइएका १७ जना बालकको उद्धार!

  • वीरगंज संजाल
  • २९ चैत्र २०८१, शुक्रबार १४:००
  • १०९७

    वीरगंज । वीरगंज महानगरपालिकाभित्र अझैं पनि बालबालिकालाई चरम श्रम शोषणसहित काममा लगाएको पाइएको छ। मुख्यत: महानगरभित्रका होटेल, रेस्टुरेन्ट, मदिरा पसल, मासु पसल, फलफूल पसल लगायतका व्यवसायिक क्षेत्रमा बालश्रमिकको संख्या अधिक देखिएको छ। यसरी श्रम गर्न बाध्य बालबालिकाहरू निम्न आयस्तर भएका परिवारका हुन्।

    सामुदायिक संस्था सानो पाइला (A Little Step) ले प्रारम्भिक अध्ययनपछि वीरगंज महानगरपालिका भित्र बाल श्रम अन्त्य हेतु ‘बाल श्रमिकको उद्धार तथा दिगो व्यवस्थापन’ अभियान सुरु गरेको छ। अभियान अन्तर्गत मिति २०८१।१२।२७ गते बुधबारका दिन वीरगंज महानगरका विभिन्न ठाउँमा काम गरिरहेका १७ जना बाल श्रमिकको उद्धार गरिएको छ। जसमध्ये बुधबार र विहीबार गरी १२ जना बालकलाई अब उप्रान्त श्रममा नलगाउने प्रतिबद्धतासहित परिवारको जिम्मा लगाइएको छ। परिवार पत्तो नलागेका बाँकी ५ जनालाई सानो पाइलाद्वारा संचालित बाल गृह ‘सानो घर’मा आश्रय दिइएको छ।

    यसरी उद्धार गरिएका अधिकांश बालकहरूले आफूहरू बिहान सबेरैदेखि मध्यरातसम्म काम गर्न बाध्य भएको हामीलाई बताएका छन्। उद्धार गरिएका एक बालकले हामीसँग भने, ‘विहान ५ बजेदेखि मध्यरातिसम्म मैले त्यहाँ जुठो भाँडा माज्नुपर्थ्यो।’ उद्धार गरिएका बालकहरू ८ वर्षदेखि १५ वर्ष उमेर समूहका हुन्। जसमध्ये केही भारतीय हुन्। जो कामका लागि वीरगंज आएका आफ्ना अभिभावकहरूसँग आइपुगेका हुन्।

    वीरगंज महानगरपालिका, प्रहरी-प्रशासन, श्रम तथा रोजगार कार्यालय, छोराछोरी नेपाल लगायतका प्रतिनिधिहरूको उपस्थिति तथा सहयोगमा श्रमिक बालकहरूको उद्धार गरिएको हो।

    परिवारको जिम्मा लगाइएका बालकहरूको बालअधिकारको रक्षासहित परवरिस गर्ने व्यवस्था मिलाउन हामी सकारात्मक छौं। र, यसका लागि उपयुक्त उपाय के हुन सक्छ भन्नेमा सरोकारवालाहरूसँग निरन्तर छलफलमा रही उचित पहलकदमी लिन हामी प्रयत्नरत छौं। त्यस्तै उद्धार गरिएका बालकहरू, जसका अभिभावक भेटिँदैनन, उनीहरूको उचितरूपमा दीर्घकालीन व्यवस्थापनको बाटो पहिल्याउन समेत हामी प्रतिबद्ध छौं।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑