• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यौन क्रिडाको अड्डा बन्यो जनकपुरको नोचा पोखरी, साँझ भूतप्रेतको त्रास !

  • वीरगंज संजाल
  • १९ चैत्र २०८१, मंगलवार १९:४६
  • २७९७

    जनकपुरधाम । एक नेताको व्यक्तिगत फाईदाको लागि सिँगारिँदै गएको जनकपुरको नोचा पोखरीमा अहिले भूतप्रेतको त्रास मच्चिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको नोचा पोखरीमा विगत केही दिनदेखि मानिसहरुको आवागमन बन्द हुँदै गएको छ । केही दिन अगाडी नोचा पोखरीमा जन्मदिन मनाउन गएका युवकलाई भूतप्रेतले मर्नेगरी कुटपिट गरेको घटना बाहिरिएपछि प्रेमजोडीहरु जान बन्द गर्न थालेका छन् । यद्यपी, विज्ञानले भूतप्रेत नरहेको मानेपछि गाउँसमाजमा यस्ता घटना भने प्रायः देखिन्छन् ।

    जन्मदिन मनाएर घर फर्किने क्रममा करिब १० बजेको समयमै भूतप्रेतले युवकलाई लोटपोट गरी कुटपिट गरेको बताएका छन् । युवकको बयान अनुसार, आफूलाई अदृश्य शक्तिले कुटपिट गरेको जनाएका छन् ।

    नोचा पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकासको योजना ल्याएपनि सो ठाउँ अहिले यौन क्रिडाको रुपमा परिचित हुन थालेको छ । नजिकै गेष्ट हाउसहरु समेत खुलेपछि अवैद्य जोडीहरु सोही ठाउँमा शरण लिने गर्दैै आएकोमा भूतप्रेतको त्रासले अहिले आवतजावत बन्द हुन थालेको छ ।

    तस्विरः साँकेतिक प्रयोजनको लागि मात्र, अरिजनल होईन । गुगलबाट साभार
    नोचा पोखरीमा जाँदा मोटरसाईकल दुर्घटना हुने, कसैले उचालेर मोटरसाईकल तल खसाईदिने जस्ता घटनाले तरँग भएको छ । युवकलाई निर्घात कुटपिटको घटनाले अहिले जोडीहरु पोखरीमा घुम्न जान छाडेका छन् ।

    नोचा पोखरीको डिलमा बिहानदेखि दिउँसोसम्म प्रायः अवैद्य जोडीहरु यौन क्रिडा गर्ने स्थलको रुपमा चिनाउन थालेको छ । संयम व्यक्तिहरु आफ्नो परिवारलाई लिएर घुमाउन लैजाने वातावरण जोडीहरुले मासिदिएका छन् । नजिकै सँचालनमा रहेको होटल, रेष्टुरेन्टहरुले झन यसलाई बढाबा दिन थालेको आरोप छ ।

    जनकपुरकै एक जनप्रतिनीधिको जमिन पर्ने भएपछि सो पोखरीलाई सौन्दर्यीकरणको लागि घाटहरु बनाउन थालिएको थियो । अहिले भूतप्रेतको हल्लाले पर्यटकहरु जान छाडेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑