• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज सडक विस्तारको विरोधमा व्यवसायी र घरधनी आन्दोलित, बिहीबार बजार बन्द गर्ने

  • वीरगंज संजाल
  • १२ चैत्र २०८१, मंगलवार १९:५८
  • ११७७

    वीरगञ्ज । वीरगञ्जको मुख्य सडक २५/२५ मिटर विस्तारको विरोधमा घरधनी र व्यवसायीहरू आन्दोलित भएका छन् । उचित मुआब्जा माग्दै आन्दोलनरत उनीहरूले वीरगञ्ज बजार बन्द गर्ने चेतावनी दिएका छन् ।

    सडक पीडित व्यवसायी तथा घरधनीहरूले ‘वीरगञ्ज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समिति’ गठन गर्दै आउँदो बिहीबार बिहानदेखि दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेका छन् । समितिका अध्यक्ष तथा वीरगञ्ज महानगरपालिका – ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताका अनुसार सडक विस्तारले ऐतिहासिक सहरको अस्तित्व नै मेटिने भएकाले यसको आवश्यकतामाथि पुनर्विचार गर्नुपर्ने माग गरिएको छ ।

    सङ्घर्ष समितिले उचित मुआब्जा सुनिश्चित गर्नुपर्ने र सडक विस्तारको प्रक्रियामा पीडितहरूको सहमति अनिवार्य हुनुपर्ने माग राखेको छ । माग बेवास्ता भए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ ।

    गत फागुन २८ गते सर्वोच्च अदालतले सडक विस्तारविरुद्ध दायर गरिएको रिट खारेज गरेपछि सरकारलाई विस्तार कार्य अघि बढाउने बाटो खुलेको थियो । सडक विभागले वीरगञ्ज महानगरपालिका र नापी कार्यालयसँग समन्वय गर्दै सिमाङ्कन प्रक्रिया अघि बढाइसकेको छ ।

    वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तार तीन दशकदेखि अवरुद्ध थियो । विभिन्न समयमा अदालतमा दायर मुद्दाका कारण प्रक्रिया रोकिएको थियो । तर, अदालतको पछिल्लो निर्णयपछि सरकारले पुनः विस्तार कार्य अघि बढाएको हो ।

    सरकारको निर्णयको विरोधमा उत्रिएका व्यवसायी र घरधनीहरूले न्यायोचित क्षतिपूर्ति दिनुका साथै अन्य वैकल्पिक समाधान खोज्न आग्रह गरेका छन् । आन्दोलन चर्किएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी नेपाल सरकार र वीरगञ्ज महानगरपालिकाले लिनुपर्ने सङ्घर्ष समितिले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑