• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    काेरोना भाइरस संक्रमणको आशंकामा काठमाडौंमा पुन: तीन जना अस्पताल भर्ना

  • वीरगंज संजाल
  • १२ माघ २०७६, आईतवार १२:१४
  • ४९१९

    काठमाडौं |  काेरोना भाइरस संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार चीनबाट फर्किएका एक नेपालीमा नोबेल कोारेना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीजनजनामा आशंका गरिएको छ ।

    कोरोना भाइरसको संक्तमणको आशंकामा दुई जनालाई शुक्रबार काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ भने अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन् ।

    रुघाखोकाी र श्वासप्रश्वासमा समस्या आएपछि पुस २८ गते शुक्रराज अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोारेना भाइरस रहेको पुष्टि भएको थियो ।

    चीनको बुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज चभएपनि चिकित्सकको नियमित निगरानीमा राखिएको छ । संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय युव शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका छन् । हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ ।

    त्यस्तै, ग्रान्डी अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएका छन् । अर्को एक निजी अस्पतालमा समेत संक्रमण भएको आशंकामा एक जना भर्ना भएका छन् ।

    चीनमा कोरोना भाइरसका कारण ५६ को मृत्यु

    छिमेकी मुलुक चीनमा भने कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएको छ । शनिबारसम्म ४१ जनाको मात्रै ज्यान गएको तथ्याङ्क आएपनि आइतबार बिहानसम्ममा ५६ जनाको ज्यान गइसकेको अधिकारीहरुले बताएका छन् ।

    अधिकारीहरुका अनुसार गएकाे २४ घण्टामा भित्रमा १५ जनाको ज्यान हो । अहिलेसम्म चीनमा २३ हजार ३ सय ४१ जना संक्रमीत रहेको रहेका तथ्याङ्क छ ।

    चीनका राष्ट्रपति सीचिङपिङले उनीहरुको उपचारका लागि कुनै पनि कसुर नराख्न सम्बन्धित अधिकारीहरुलाइ निर्देशन दिइसक्नुभएको छ । Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • आज राष्ट्रीय धान दिवस
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑