• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एनसेलको ‘सधैं अन १७९९’ प्याक : रोमिङ, बीमा र अनलिमिटेड सेवा एकैसाथ

  • वीरगंज संजाल
  • ९ चैत्र २०८१, शनिबार १४:१५
  • ७९३

    काठमाडौं । ग्राहकको आवश्यकताअनुसार नवीनतम सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले एनसेलले ‘सधैं अन १७९९ रोमिङ प्याक’ ल्याएको छ । यो प्याकले नेपालभर निर्बाध सञ्चार सेवा तथा मनोरञ्जन सुविधा प्रदान गर्नुका साथै भारत यात्रामा विशेष लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    २८ दिनसम्म मान्य रहने यस प्याकमा नेपालभर अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी हाई स्पिड डेटा, अनलिमिटेड युट्युब सुविधा, बीमा सुरक्षा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् ।

    भारत भ्रमणका लागि उपलब्ध रोमिङ सुविधामा ६०० एमबी रोमिङ डेटा, १० मिनेटको इनकमिङ कल, १० मिनेटको आउटगोइङ कल (भारतभित्र वा नेपालमा) र एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना तथा ओपीडी खर्च समेट्ने बीमा सुविधा छन् ।

    करसहित रु. १७९९ पर्ने यो वन टाइम प्याकले ग्राहकलाई यात्रा सहज बनाउन सम्पूर्ण सञ्चार र सुरक्षा सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । ग्राहकले १२३७*६# डायल गरेर यो प्याक सक्रिय गर्न सकिन्छ ।

    एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनका अनुसार यो प्याक यात्रामा रहने ग्राहकलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न डिजाइन गरिएको हो । “हामी विशेषगरी यात्रामा रहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । ‘सधैं अन १७९९ रोमिङ प्याक’ प्रशस्त डेटा, अनलिमिटेड कल र मनोरञ्जन सुविधासहित ग्राहकहरूको सम्पूर्ण सञ्चार आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” उनले भने ।

    एनसेलले यो प्याकमार्फत भारत भ्रमण गर्ने ग्राहकहरूको कनेक्टिभिटी अनुभवलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ । साथै, नेपालभित्रका उच्च परिमाणका सेवा सुविधासँग मिलाएर विदेश यात्रामा पनि ग्राहकलाई निरन्तर सम्पर्कमा रहन सहजता प्रदान गर्ने उद्देश्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑