• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ऐन संशोधन गर्न आवश्यक छ : मुख्यमन्त्री सतीशकुमार सिंह

  • वीरगंज संजाल
  • ७ चैत्र २०८१, बिहीबार ०८:१३
  • ५५३

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सभा सञ्चालन ऐनका कारण प्रदेशका धेरै स्थानीय तहमा सभा हुन नसकेको बताएका छन् ।

    बुधबार बसेको मधेश प्रदेश सभाको चौथो अधिवेशनको १७ औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सो ऐन संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे । पालिका प्रमुख तथा वडाध्यक्षहरूको कमजोरीका कारण जनताले सास्ती भोग्नुपरेको उनको भनाई छ ।

    गाउँसभा, नगरसभा, जिल्ला सभा कार्यसञ्चालन कार्यविधि ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री सिंहले ऐन संशोधन गर्न आवश्यक रहेको बताएका छन् । वर्तमान कानुनी व्यवस्थाका कारण धेरै पालिकाहरूमा सभा सञ्चालनमा समस्या देखिएको छ, जसले बजेट निर्माण र विकास योजनाहरूको कार्यान्वयनमा असर पुर्याइरहेको उनको भनाइ छ ।

    यस्तै एसइईमा केन्द्राध्यक्ष गोलाप्रथाद्वारा चयन गरिने विषयमा उठेको प्रश्नमा उनले जवाफ दिदै परीक्षापछि कुनै न कुनै आधारमा शिक्षा सुधार गर्न प्रदेश सकार अग्रसर हुने बताए । विगतमा देखिएका बेथितिलाई सुधार्न गोलाप्रथाको कुरा ल्याइएका थियौं । तर केही शिक्षक संगठनहरुले नमानेका कारण प्रदेश सरकारले कुनै कदम चालन सकेन । आगामी दिनमा शिक्षा सुधारका लागि कदम चाल्ने उनको तर्क छ ।

    यसैगरी उनले कृषि विश्वविद्यालयको सन्दर्भमा विश्वविद्यालयका पदाधिकारीहरुले विद्यालयलाई एजजिओ स्वरुप सञ्चाल गरेको आरोप लगाउँदै त्यहाँका भिसी र रजिष्ट्रारलाई बर्खास्त गर्न खोजिएको बताए । उनका अनुसार स्थायी कर्मचारीबाट गरिने काम डोर हाजिरीमा खटिएका कर्मचारीले गर्न थालेका थिए । विद्यार्थीलाई अभ्यास गराउन पनि ताकेता गर्नुपर्ने अवस्था थियो, त्यसकारण विश्वविद्यालयको शिक्षा सुधारका लागि वर्तमान पदाधिकारीहरुलाई बर्खास्त गर्न खोजिएको थियो ।

    प्रदेशको अस्पतालमा देखिएका बेथितिलाई ट्र्याकमा ल्याउन १२२ वटा अस्पताल अनुगमन गर्दा ७५ अस्पताल बन्द भएको जाकारी दिदै मुख्यमन्त्री सिंहले राम्रो काममा पनि विरोध नगर्न सांसदहरुलाई आग्रह गरेका छन् ।

    विगतमा प्रदेशका अस्पतालहरुले विरामीहरुसँग गरेको खेलवाडलाई विशेष ध्यान दिँदै अस्पताल अनुमगन थालेको भन्दै उनले सात वर्षमा विगतको सरकारले नगरेका काम वर्तमान सरकारले गरेको दाबी गरे । विगतमा पनि स्वास्थ्यमन्त्री थिए । तर, उनीहरुले नगरेका काम आफु गरेर देखाएका दाबी गरे ।

    सभा सञ्चालन ऐन उपर छलफलका क्रममा अधिकांश सांसदहरुले ऐनको विरुद्धमा बोलेका थिए । जस अनुसार गाउँसभा, नगरसभा, जिल्ला सभा कार्यसञ्चालन कार्यविधि ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑