• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिसँगै राप्रपा सातै प्रदेशमा भण्डाफोर सभा गर्ने तयारी

  • वीरगंज संजाल
  • ९ फाल्गुन २०८१, शुक्रबार १०:४९
  • ५०५

    वीरगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सातै प्रदेशमा सरकार र व्यवस्थाविरुद्ध भण्डाफोर सभा आयोजना गर्ने घोषणा गरेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिसँगै राप्रपा आन्दोलनको तयारीमा जुटेको हो।

    पार्टीका महामन्त्री राजेन्द्र गुरुङका अनुसार फागुन महिनामा विभिन्न प्रदेशहरूमा भण्डाफोर सभा गर्नका लागि मिति तय भइसकेको छ। पोखरामा फागुन ९ गते, बुटवलमा १७ गते, धनगढीमा १८ गते, जनकपुरमा २१ गते, काठमाडौंमा २५ गते र सुर्खेतमा २७ गते सभा हुनेछन्। कोशी प्रदेशको सभा मिति भने अझै टुंगो लाग्न बाँकी छ।

    राप्रपाका महामन्त्री र आन्दोलन परिचालन समितिका अध्यक्ष धवल शमशेर जबरा लगायतका केन्द्रीय नेताहरू मधेश प्रदेशमा पुगेर बैठक गर्ने तयारीमा छन्। उक्त बैठकमा आन्दोलनको स्वरूप र पार्टीलाई सशक्त बनाउनका लागि छलफल हुने बताइएको छ।

    यसै बीच, वीरगञ्जका पूर्व मेयर तथा पूर्व सांसद बिमल श्रीवास्तवका भाई नन्दु श्रीवास्तवसहित वीरगञ्जका विभिन्न राजावादी व्यक्तिहरू राप्रपामा प्रवेश गर्ने तयारीमा छन्।

    राप्रपा सरकारविरुद्ध आन्दोलनलाई चर्काउने तयारीमा छ भने यस सम्बन्धी अन्य दलहरूको प्रतिक्रिया भने आइनसकेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑