• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    दैलेखमा ट्याक्टर दुर्घटना एकको मृत्यु, दुई घाइते

  • वीरगंज संजाल
  • Jan 24, 2020, 3:05 pm
  • ३४४३

    दैलेख | जिल्लाको भगवतीमाई गाउँपालिका ४ को मन्घरमा ट्याक्टर दुघटना हुँदा एकजनाको मृत्यु भएको छ।

    दुईजना घाइते भएका छन्। शुक्रबार बिहान जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिका मुकाम बेस्तडा बजार आउँदै गरेको भे. १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भगवतीमाई गाउँपालिका ५ का २० वर्षीया भीमबहादुर विकको घटनास्थलमै मृत्यु भएको बेस्तडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मनोज कँडेलले बताए ।

    घाइते हुनेमा ट्याक्टर चालक २८ वर्षीया दीपक विक र सहयोगी १९ वर्षीया ललित विक रहेको प्रहरी जानकारी दिएको छ। घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ।

    ट्याक्टर सडकबाट झण्डै ३ सय मिटर तल खसेको प्रहरी सहायक निरीक्षक कँडेलले बताए। Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण
  • विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग
  • संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो
  • अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    देउवा फर्किनेबारे प्रहरीले भन्यो : हामी हेर्दैछौं

    काठमाडौं उपत्यकामा ५६८ रोहिंग्या भेटिए

    कोइराला परिवारले जेनजी आन्दोलनमा जलेको निवास मर्मत गर्न सरकारी पैसा नलिने

    २५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार

    वीरगन्जका हाेटलहरुमा प्रहरीको छापा,५ महिला र ७ पुरुष पक्राउ

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दिउँसो डाक्टर, नर्स कुटिएको कालीकोटको पलाँता अस्पतालमा राति फेरि आक्रमण

    News

    विद्युतमा लगाइएको १३ प्रतिशत भ्याट तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    News

    संसदमा प्रश्न उठेपछि स्टाटसमा प्रधानमन्त्रीको दाबी : उद्योगहरूमा सुधार देखिन थाल्यो

    News

    अव्यवस्थित इन्टरनेट तार व्यवस्थापनमा वीरगञ्ज महानगरको कडा कदम: सोमबार पुनः बृहत् छलफल हुने

    News

    म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑