आज:
  • होमपेज / Breaking News

    गौल भेडा उत्पादन गरेर लाखौंको आम्दानी, उमाकान्त यादव बने उदाहरण

  • वीरगंज संजाल
  • १९ माघ २०८१, शनिबार १९:३४
  • १४६९

    बारा । सिकिन्द्र साह । बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ८, बोहा जमुनिया नजिकैको सार्वजनिक जमिन लिजमा लिएर उमाकान्त यादवले गौल भेडा उत्पादन गर्दै लाखौंको आम्दानी गरेका छन्। उनले पोखरा, नारायणगढ, काठमाडौंजस्ता ठूला सहरमा गौल भेडा बिक्री गर्दै उदाहरणीय सफलता हासिल गरेका हुन्।

    यादवका अनुसार नेपालमै आधुनिक र वैज्ञानिक पद्धतिबाट कृषि तथा पशुपालन व्यवसाय गरी राम्रो आम्दानी गर्न सकिन्छ। “देशमै काम गरेर लाखौं कमाउन सकिन्छ। मानसिकता परिवर्तन गर्नु अहिलेको आवश्यकता हो। विदेशी भूमिमा गुलामी गर्नु भन्दा आफ्नै देशमा केही गर्नुपर्छ,” यादव भन्छन्।
    उनले स्थानीय समुदायसँग सहकार्य गर्दै करिब २५ लाख मूल्यका गौल भेडा बिक्री गरिसकेका छन्। “आफ्नो कमाइ समाजलाई देखाउनु गुनाह होइन।

    युवाले नेताको पछि लागेर समय खेर फाल्नु वा विदेश गएर न्यून तलबमा काम गर्नु भन्दा आफ्नै देशमा उद्यमशील बन्नु आवश्यक छ,” उनले भने।
    गौल भेडा उत्पादनका कारण स्थानीयले रोजगारी पाएका छन् भने यहाँका किसानले पनि नयाँ प्रविधि सिकेर खेती गर्ने अवसर पाएका छन्। विदेश जाने लहर बढ्दै गएको बेला युवाले स्वदेशमै केही नयाँ गर्ने सोच राख्न आवश्यक रहेको यादवको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑