आज:
  • होमपेज / Breaking News

    बीरगंजमा पहिलोपटक नेपाल कमर्स एसोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलन : विभिन्न २१ वटा क्षेत्रका कार्यपत्र प्रस्तुति

  • वीरगंज संजाल
  • १८ माघ २०८१, शुक्रबार ११:१८
  • १३०१

    वीरगंज | नेपाल कमर्श एसोसिएसनले बीरगंजको स्थानीय होटल भिसुवामा बीरगंजमा पहिलोपटक नेपाल कमर्श एसोसिएसनको अन्तर्राष्ट्रिय वाणिज्य र ब्यवस्थापनको सम्मेलन शुरु भएको छ।

    नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीको अध्यक्षता तथा भारतीय कमर्श एसोसिएसनका उपाध्यक्ष तथा पुर्वअञ्चल विश्वबिधालयका जाउनपुर युपीका प्राध्यापक डाक्टर मानस पाण्डेको प्रमुख आतिथ्यमा सो अन्तर्राष्ट्रिय सम्मेलन भएको हो ।

    सम्मेलनको उदघाटन गदै प्रमुख अतिथि पाण्डेले नेपालका उघोग र ब्यवसायीमा भएका समस्याहरुको अध्यान र पहिचान गदै अगाडि बढनु पर्ने बताए ।समस्याहरुको पहिचान गरेपछि त्यसका सम्भावनाहरु संस्थागत रुपमा समाधान गर्न आवश्यक रहेको बताए ।यस सम्मेलनमार्फत वाणिज्य र ब्यवसायीहरुमा देखिएका दीर्घकालीन आर्थिक विकासलाई एकले अर्कोलाई सहयोग गर्ने उदेश्यले अगाडि बढाउन सुझाव दिनुभएको हो ।

    नेपाल कमर्श एसोसिएसनका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले कार्यपत्र प्रस्तुति गर्ने क्रममा उनले भने यो सम्मेलनले नेपालको नेपाल आर्थिक क्षेत्र मात्र नभएर शिक्षा क्षेत्र र वाणिज्य ब्यवस्थापनमा नयाँ बिचार संगसगै आर्थिक समस्याको पहिचान गरि यसको भबिस्यलाई उच्च प्रथामिकता राखेर अगाडि बढाउने योजना रहेकोले यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको बताए ।

    उनले भने विश्व बजार र ब्यापारमा उघोग क्षेत्रमा आपसी सहकार्य र सहयोगका साथ अगाडि बढाउन जरुरी रहेको बताएका छन् । नेपालका ब्यवसायीक संस्थाहरु र शैक्षिक संस्थाहरुबीच समन्वय र सहकार्य गरेको खण्डमा यसबाट पनि केही समस्या समाधान हुने अपेक्षा रहेको बताए ।

    सम्मेलनमा महेन्द्र बहुमुखी क्याम्पस धरानका अनुसन्धान समितिका प्रमुख प्राध्यापक अशोक झा,बीरगंज उघोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम ,नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल नेपाल कमर्स क्याम्पसका सहअध्यक्ष डाक्टर सुरेन्द्र महतो लगायतले ब्यवसायीक शिक्षा र ज्ञानका बारेमा आ,आफ्नो धारणा राख्नु भएको थियो ।

    अन्तर्राष्ट्रिय सम्मेलनमा ब्यवसायी,वाणिज्य ,बितिय ब्यवस्थापन ,बजार अध्यान,मानव संसाधन लगायत २१ वटा विभिन्न क्षेत्रमा रहेको कार्यपत्रहरु प्रस्तुति गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑