आज:
  • होमपेज / Breaking News

    पर्सामा जनमत पार्टीको ११औं निःशुल्क आँखा शिविर सम्पन्न

  • वीरगंज संजाल
  • १६ माघ २०८१, बुधबार १६:५८
  • १७३७

    पर्सा । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत आज जगरनाथपुर गाउँपालिका–२, लक्ष्मीपुरमा ११औं निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा उत्साहजनक सहभागिता देखिएको छ, जसअन्तर्गत १७६ जना महिला तथा पुरुषले आँखा परीक्षण गराएका छन्।

    शिविरमा परीक्षण गरिएका मध्ये ६३ जनामा मोतिबिन्दु रोग पत्ता लागेको छ। उनीहरूको शल्यक्रिया वीरगन्ज सामुदायिक आँखा केन्द्रमा निःशुल्क रूपमा गरिने छ।

    जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनताको स्वास्थ्य सुधारका लागि पार्टीले विभिन्न सामाजिक अभियानलाई निरन्तरता दिने बताए। यो अभियानबाट हालसम्म १,२६३ भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भइसकेका छन् भने ३०० भन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ।

    आजको शिविरको संयोजन पार्टीका नेता तथा सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चौधरिले गरेका थिए। साथै, प्राविधिक टोली र स्वयंसेवकहरूको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरिएको छ।

    जनमत पार्टीले गाउँदेखि सहरसम्म निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जनाएको छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑