आज:
  • होमपेज / Breaking News

    आजको राशिफल:

  • वीरगंज संजाल
  • १५ माघ २०८१, मंगलवार ०९:१५
  • ७५७

    मेष : दिन सामान्य छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । पेट सम्बन्धी रोगले सताउने खतरा छ । खानपानमा ख्याल गर्नुपर्ने दिन छ । राजनीतिक संगठनमा साथीले साथ दिँदा सेवाका अवसर मिल्नेछन् ।

    वृष : बोलीलाई नियन्त्रण गर्नुपर्ने दिन छ । तपाईंको बोलीकै कारण आफन्त टाढा हुनेछन् । उपचारकोक्रममा भए तपाईंलाई लाभ हुनेछ । शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ । परिवारले रचनात्मक साथ र सहयोग गर्नेछन् ।

    मिथुन : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । राम्रो कामको सुरुवात गरेमा साथीले साथ दिनेछन् । मनमा शान्ति मिल्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।

    कर्कट : दिन सामान्य छ । आफन्तले सहयोग गर्नेछन् । वैदेशिक रोजगारको लागि प्रयास गरेमा सचेत बन्नुपर्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    सिंह : दिन राम्रो छ । आफन्तले साथ दिनेछन् । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ । परिवारमा धोका हुने जोखिम रहेकाले कर्तव्यमा अडिग रहनु राम्रो हुनेछ ।

    कन्या : खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । आफूले गर्दै गरेको दैनिक कामबाट लाभ हुनेछ । कानुनी लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    तुला : संगठनका साथीबाट असहयोग हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । सहकार्यमा सुरुवात गरेको व्यवसाय सफल बन्नेछ । शिक्षाको क्षेत्रमा अल्छीपन बढ्नसक्छ । संकटमा परिवारको साथ मिल्नेछ ।

    वृश्चिक : दिन सहज छ । मन खुशी हुनेछ । लगानीका क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । अढैया शनिका कारण अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ । समाजसेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर छ ।

    धनु : दिन सहज छ । मनमा शान्ति मिल्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा खर्च बढ्नेछ । परिवारमा भने विवादको जोखिम छ ।

    मकर : सल्लाहकारबाट धोका हुने भएकाले सचेत बन्नुपर्नेछ । शारीरिक रुपमा फूर्ति देखिनुहुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्रमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने दिन छ ।

    कुम्भ : आम्दानी बढ्नेछ । मन अशान्त बन्नसक्छ । बिहान उठेर शिवको भजन सुन्नु भएमा दिन सहज बन्नेछ । हरेक कुरामा परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मीन : मनमा खटपटी हुनसक्छ । खानमा रुचि नबढ्ने देखिन्छ । शिक्षामा गरेको लगानीले राहत मिल्नेछ । साथीभाइको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ । जागेरे हुनुहुन्छ भने बढुवा हुने योग छ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑