आज:
  • होमपेज / Breaking News

    ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा बिदाई कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १४ माघ २०८१, सोमबार १४:३८
  • १३३७

    पर्सा । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सोमबार दिउँसो सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत “फेरि भेटौँला (बिदाई)” कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल प्रमुख अतिथि रहेको कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष जयजयप्रकाश खेतानको अध्यक्षता रहेको थियो।

    कार्यक्रममा सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी, उद्योगपति, सुरक्षानिकायका पदाधिकारी, जनप्रतिनिधि तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीलगायतको उपस्थिति थियो।

    कार्यक्रममा प्रमुख अतिथि प्रहरी उपरीक्षक कुमोध ढुंगेलले सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे प्रकाश पार्दै आगामी दिनमा पनि सामुदायिक सहयोगलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो।

    कार्यक्रमको विषयमा जानकारी दिँदै जयजयप्रकाश खेतानले सामुदायिक प्रहरी साझेदारीको माध्यमबाट स्थानीय समुदाय र प्रहरीबीच सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले यस्तो कार्यक्रम गरिएको बताउनुभयो।

    कार्यक्रममा सुरेश कुमार रुङटा, दिपक लामिछाने, महेश सिंह धामी, मुरली जलान, संजय शर्मा, सुस्मिता यादव, सन्तोष रञ्जितकर, राकेश अग्रवाल, चन्द्र अग्रवाल, त्रिलोकचन्द दारुका, रतन टेमानी, बसन्त प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो। सुरक्षाकर्मीहरूबाट रंजन घिमिरे, प्रेमराम, अजिता घिमिरे र असली यादवको सहभागिता उल्लेखनीय थियो।

    कार्यक्रम बिदाई भावका साथ सफलतापूर्वक सम्पन्न भएको प्रकाश खेतानले जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑