आज:
  • होमपेज / Breaking News

    बहुदरमाईकाे समस्यामा एमालेलाई जिम्मेवार बन्न शिक्षक महासंघको माग

  • वीरगंज संजाल
  • ११ माघ २०८१, शुक्रबार १५:०७
  • १०८९

    वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको समस्या समाधानका लागि मन्त्रीलाई दबाव दिन नेपाल शिक्षक महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको छ ।

    नगरपालिकाको शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र कर्मचारीहरुले चालू आर्थिक बर्षको श्रावण महिना देखि हाल सम्म (६ महिना र चाडपर्व खर्च) ७ गहिनाको तलब भत्ता नपाएको र हाल विद्यालयको शैक्षिक गतिविधि बन्द रहेकोले सरोकारवाला शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको दैनिक दिनचर्या समेत अप्ठयारो भइरहेको भन्दै समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको हो ।

    संघीय सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि नेकपा एमालेको भएकोले साथै मन्त्री पनि पर्सा जिल्लाकै र केही वडाहरू मन्त्री राजकुमार गुप्ताको क्षेत्रमा नै पर्ने भएकोले ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पनि नेकपा एमालेबाटै भएकोले सृजित समस्या समाधानमा एमाले जिम्मेवार हुनुपर्ने शिक्षक महासंघको धारणा छ । महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा गएको टोलीले एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मालाई कार्यालयमै ज्ञापनपत्र बुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑