• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गायक ओम सुनारले प्रथम थली सांस्कृतिक महोत्सवमा दर्शकलाई नचाए

  • वीरगंज संजाल
  • ८ माघ २०८१, मंगलवार १३:३१
  • ८९७

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ५ थली चौरमा २५ पुसबाट जारी प्रथम थली सांस्कृतिक तथा व्यापार महोत्सव–२०८१ विभिन्न सांगीतिक कार्यक्रम र ब्यापार व्यबसाय सहित भव्य रुपमा सम्पन्न भएको छ ।
    माघ ६ गते सम्म चलेको महोत्सबको आयोजना राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपाल र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा।लि।ले सँयुक्त रुपमा गरेको हो । स्वच्छ, सफा हरभरा कागेश्वरी मनोहरा, संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने हाम्रो अभिभारा भन्ने मूल नाराका साथ आयोजित यो महोत्सवमामा दैनिक विभिन्न चर्चित कलाकारहरुले दर्शकलाई भरपुर मनोरञ्जन प्रस्तुत गरिएको थियो ।


    यसै क्रममा माघ ५ गते शनिबार पनि विभिन्न चर्चित कलाकारहरुले महोत्सवमा सहभागी दर्शकहरुलाई छमछमी नचाए । सो महोत्सवमा शनिबार दिउँसो ३ बजेबाट सुरु भएको सांगीतिक कार्यक्रम बेलुका ८ः३० बजेसम्म चलेको थियो । सो सांगीतिक कार्यक्रममा गायिका सरिता भारती र गायक ओम सुनारले हालै बजारमा आएको आफुहरुको लोक भाका छोड सताउन‘गाएर दर्शक छमछमी नचाएका थिए । यी दुई कलाकार मञ्चमा उत्रँदा दर्शकले लगातार नृत्य गर्दै साथ दिएका थिए । उनीहरुले वान्स मोर भन्दै यो गीत गाउन फेरी अनुरोध पनिगरेका थिए । सो क्रममा पुन यी जोडीले अर्को गीत आमैले भन्थे धाराको पानी‘ प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा साँझ छिप्पिँदै जाँदा गायिका लक्ष्मी मल्ल ठकुरीले डाँडा घरे साईंली‘देखि आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिन् । उनको पालामा पनि दर्शकको निकै हुटिङ देख्न पाईयो ।

    कार्यक्रमको अन्तिममा मञ्चमा उत्रिएकी गायिका समीक्षा अधिकारीले पनि करिब आधा घन्टा आफ्ना चर्चित गीतहरुमार्फत दर्शकलाई नचाईन् ।

    शनिबार कार्यक्रममा गायक सानु केसी, गायक हेमन्त शिशिर,जादुगर एवम् हास्य अभिनेता महादेव त्रिपाठी, मोडल संजिब ठकुरी, गायिका सिता दुलाल, गायक लेखनाथ आचार्य, मोडल पुजा क्षत्रीलगायतको गायन तथा नृत्य प्रस्तुति पनि महोत्सवको आकर्षण बनेको थियो ।

    महोत्सव निकै सफल भएको आयोजक एवम् राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष बरिष्ट गायक नमराज ढुँगानाले जनाए । श्री स्वस्थानी मेलाको असवर पारेर आयोजना गरिएको यो महोत्सवमा दैनिक किनमेल गर्नेहरुको निकै भिड लाग्ने गरेको पनि उनले जनाए ।

    महोत्सवका संयोजन तथा कार्यक्रम सञ्चालन गायक सुवास महतले गर्दै आएका छन् । महोत्सवको अन्तिम दिन आईतबार लोकप्रिय गायक प्रमोद खरेलसहितका कलाकारहरुको प्रस्तुति रहने महोत्सव संयोजक सुवास महतले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑