आज:
  • होमपेज / Breaking News

    पर्सामा १९५ किलो गाँजा बरामद, चालक पक्राउ

  • वीरगंज संजाल
  • ६ माघ २०८१, आईतवार ११:११
  • ११८१

    वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट करिब १९५ किलो गाँजा बरामद गरेको छ। गाँजासहित ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बरामद गरिएको गाँजाको परिमाण र पक्राउ परेका चालकको परिचय छिट्टै सार्वजनिक गरिने जानकारी दिए। उनले बरामद गाँजाको प्रारम्भिक सूचना सत्य भएको पुष्टि गर्दै सबै तथ्यहरु आधिकारिक रूपमा पुष्टी गरेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए।

    स्रोतका अनुसार उक्त गाँजा भारततर्फ तस्करी गर्न लागेको अवस्थामा वीरगञ्ज महानगरपालिका क्षेत्रबाट बरामद गरिएको हो। प्रहरीले प्राप्त सूचनाका आधारमा ट्रक रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो।

    गाँजा बरामदसँगै प्रहरीले लागूऔषध तस्करीमा संलग्न गिरोहको पहिचान र अनुसन्धान तीव्र बनाएको छ। प्रहरीले तस्करीमा प्रयोग भएको ट्रकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

    लम्सालले घटनाबारे थप जानकारी दिनका लागि पत्रकार सम्मेलन आयोजना गरिने बताउँदै लागूऔषध तस्करी रोक्न प्रहरीले कडा कदम चालिरहेको जानकारी दिए। साथै, उनले सीमा क्षेत्रमा निगरानी बढाइएको र तस्करी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही हुने चेतावनी पनि दिए।

    वीरगञ्जको यो घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीको बढ्दो जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। सुरक्षा निकायले यस्ता गतिविधिलाई रोक्न स्थानीय जनतासँग सहकार्य गर्न पनि अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑