आज:
  • होमपेज / Breaking News

    राजनिती पुर्वाग्रह राखेर विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजिएको यादवको आरोप

  • वीरगंज संजाल
  • ६ माघ २०८१, आईतवार १०:४७
  • १५८१

    वीरगंज। विश्व प्रसिद्ध गढीमाई मन्दिरमा द्वन्द सृजना गर्न खोजेको महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आरोप लगाएका छन् । शुक्रबार गढीमाई मन्दिर प्राङ्गणमा स्थानीयले द्वन्द सृजना गरेको उनले बताए ।

    पञ्चवर्षीय गढीमाई मेलामा भाकल पुरा भए पछि भक्तजनले चढाएको परेवा बिहिवार राती स्थानीयले लुटने क्रममा नगरप्रहरीले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख यादवले बताए ।

    परेवा लुटने क्रममा स्थानीय र नगरप्रहरी बिच भएको रोकथाममा स्थानीय केही बालबालिकालाई समान्य चोट लागेको उनले बताए । आफुले नगरप्रहरी र चोटपटक लागेको बच्चाको अभिभावक दुवैलाई राखेर छानवीन गरि दोषीलाई कारवाही गर्न भने पनि द्वन्द सृजना गराएको आरोप लगाए ।

    महागढीमाई नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष मनोज गुप्ता, संविधानसभा सदस्य शिवचन्द्र कुश्वाहा, मोतीलाल कुश्वाहा र सत्यनारायण कुश्वाहाले स्थानीय युवाहरुलाई परिचालन गरेर गढीमाईको मन्दिरमा तोडफोड गराएको आरोप नगर प्रमुख यादवले लगाए ।

    राजनिती पुर्वाग्रह राखेर गढीमाईको मन्दिरमा तोडफोड गराईएकोले घटनामा संलग्नलाई कडा कार्बाहीको माग नगर प्रमुख यादवले गरेका छन ।

    हजारौको संख्यामा सर्वसाधारण मन्दिर वरिपरी आए पनि आफुले सबलाई रोकेर समस्यालाई समाधान गर्न एक्लै वर्तामा गए पछि मेयरलाई थुनेको झुठो प्रचार गरेको उनले बताए ।

    विगतको वर्षमा यस वर्ष परेवाको संरक्षण गर्न खोप (परेवा बस्ने घर) बनाई व्यवस्थित समेत गरिएको यादवले बताए । परेवाबाट पनि मनग्य आम्दानी गढीमाई ट्रस्टलाई हुने गरेको नगरप्रमुखले बताए ।

    विश्व सम्पदाको सुचिमा पार्ने हिसावले गढीमाई मन्दिरलाई व्यवस्थित गर्न मन्दिर वरिपरीको पसल हटाएर व्यवस्थित गर्न खोज्दा जबरदस्ती पसल थापेर बसेकाहरुले पसल नपाउदा द्वन्द सृजना गराएको उनले बताए ।

    राजदीप पाण्डे, रामनरेश यादव,निलम गुप्ता, रामविनेश कुशवाहा लगायत नगरप्रहरी घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । घाइतेको उपचार प्रादेशिक अस्पताल कलैयामा घर फर्केको र सिकिस्त घाइते थप उपचारको लागि विरगंज पठाइएको सापकोटाले बताए । घटनाको अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम कारवाही गरिने प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑