आज:
  • होमपेज / Breaking News

    नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्सा: हिरालाल साह कानु अध्यक्षमा निर्वाचित

  • वीरगंज संजाल
  • ३ माघ २०८१, बिहीबार १२:२०
  • ८०१

    वीरगंज | पर्सा जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको अधिवेशनबाट हिरालाल साह कानु तेस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। बुधबार ठोरी गाउँपालिकामा सम्पन्न एकदिने अधिवेशनले साह कानुको नेतृत्वमा १० सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

    अध्यक्ष हिरालाल साह कानुको नेतृत्वमा चयन गरिएको समितिमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मण प्रसाद साह, उपाध्यक्षमा यसोदा गजुरेल, महासचिवमा मदिरा राउत, कोषाध्यक्षमा राम नगिना साह कानु, र सहसचिवमा घनश्याम नायक रहेका छन्। समितिका अन्य सदस्यहरूमा हरि पराजुली, रबिन्द्र सिंह, पार्वति शर्मा, र संतोशी खतिवडा रहेका छन्।

    महिला उद्यमी समितिको अधिवेशनले पनि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा राधा हमाल चयन भएकी छन् भने उपाध्यक्षमा ओम कुमारी, सचिवमा पिंकी गुप्ता, र कोषाध्यक्षमा आरती गुप्ता निर्वाचित भएका छन्। समितिका अन्य सदस्यहरूमा सुनिता मानन्धर, राधिका खवास, भावना गुप्ता, कलावती न्योपाने, र अनिता बसौला रहेका छन्।

    नवनिर्वाचित अध्यक्ष हिरालाल साह कानुले आफ्नो कार्यकालमा घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा थप योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्। अधिवेशनमा सहभागीहरूले पनि नयाँ नेतृत्वले पर्सा जिल्लाको घरेलु तथा साना उद्योगलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    यो अधिवेशनले पर्सा जिल्लामा घरेलु तथा साना उद्योगको विकासलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व र समितिले उद्योग क्षेत्रका चुनौतीहरू समाधान गर्दै स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑