आज:
  • होमपेज / Breaking News

    २०८१ माघदेखि चैत्र महिना संकटपूर्ण हुने ज्योतिषीय चेतावनी

  • वीरगंज संजाल
  • १ माघ २०८१, मंगलवार ०८:४९
  • ५३७७

    वीरगन्ज । प्रसिद्ध ज्योतिषगुरु बिबेकका अनुसार २०८१ सालको माघ, फागुन र चैत्र महिना ज्योतिष र खगोलिय हिसाबले अत्यन्तै संकटपूर्ण रहनेछ। शनि र मङ्गल ग्रहको युक्तिले प्राकृतिक आपदा, अस्थिरता, आगलागी र भारी वर्षाजस्ता समस्याहरू ल्याउने संकेत देखिएको बताइएको छ।

    ज्योतिषगुरु बिबेकका अनुसार यो वर्षको प्रारम्भदेखि नै अन्य वर्षको तुलनामा आगलागीका घटनाहरू र अविरल वर्षा उच्च देखिएको छ। हालैको भारी वर्षालाई अहिलेसम्मकै उच्च वर्षाको रुपमा मापन गरिएको अनुमान छ। यी घटनाहरूले यो वर्ष संकटपूर्ण हुने संकेत प्रस्ट्याएको छ।

    उनले मानवजातिलाई सतर्क रहन, सजगता अपनाउन र ईश्वरमा विश्वास राख्न आग्रह गरेका छन्। उनका अनुसार ज्योतिषीय विज्ञानको सहायताले भविष्यमा हुने घटनाहरूको पूर्वसूचना पाएर सतर्कता अपनाउन सकिन्छ।

    ज्योतिषगुरु बिबेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। उनले नेपाली राजनीतिका थुप्रै घटनाबारे यथार्थ भविष्यवाणी गरेको इतिहास रहेको दाबी गरिएको छ। जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श दिने गुरु बिबेकलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।

    ज्योतिषीय परामर्शमार्फत सुरक्षित जीवनयापनका लागि सजगता आवश्यक रहेको उनले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑