आज:
  • होमपेज / Breaking News

    २२ लाख ६९ हजारका अवैध समान वीरगञ्ज भन्सार दाखिला

  • वीरगंज संजाल
  • १२ पुष २०८१, शुक्रबार ११:५६
  • १८१७

    वीरगञ्ज। सशस्त्र प्रहरी बल, पर्साले २२ लाख ६९ हजार ४३० रुपैया बराबरका अवैध समान वीरगञ्ज भन्सारमा दाखिला गरेको छ। वीरगञ्ज भन्सारमा दाखिल गरिएका यी सामानहरू पर्साका विभिन्न स्थानबाट पक्राउ गरिएका थिए।

    सशस्त्र प्रहरी बलको नेपाल नं १३ गण हे.क्वा पर्सा मातहतका सुरक्षा टोलीले वीरगञ्ज, भिखामपुर, पिडारीगुठ्ठी र अम्मरपट्टी क्षेत्रबाट ७ देखि ११ पुषसम्म अवैध समान जफत गरेका थिए। सुरक्षा टोलीले भन्सार छलि नेपाल भित्राइएका वस्तुहरू समातेर २२ लाख ६९ हजार ४३० रुपैया बराबरका सामान वीरगञ्ज भन्सारमा दाखिला गरेको हो।

    सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीका अनुसार, पक्राउ गरिएका सामानमा १० लाख बराबरको चक्लेट, ३ लाख ६८ हजार ६८० रुपैया बराबरको कपडा, किराना, मोटर पार्ट्स, जुत्ता चप्पल, ३० हजार ७५० रुपैया मूल्य बराबरको ८ बोरा लसुन, १ लाख २५ हजार बराबरको १,२०० किलो केराउ सहित म्याजिक गाडी (ना १ ज ७८४५ नं.), ३ वटा मोटरसाइकल र ४ लाख रुपैया मूल्य बराबरको ट्याक्टर (ना.१ त. ७२२५) समावेश छन्।

    यी सामान ओसारपसारमा प्रयोग भएका ३ वटा मोटरसाइकल र ४ लाख रुपैया मूल्यका ट्याक्टर सहित अन्य सामाग्रीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक धामीले जानकारी दिए।

    सशस्त्र प्रहरी बलले अवैध समानको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यो ठूलो परिमाणको अवैध समान समातिएको घटना हो, जसले भन्सार कानून उल्लंघनको गंभीरता देखाउँछ। भन्सार कार्यालय र सुरक्षा निकायले अवैध कारोबारलाई रोक्नका लागि कडाइका साथ निगरानी राखिरहेको बताएका छन्।

    सशस्त्र प्रहरी बलले अवैध व्यापारको नियन्त्रण गर्न थप कडा कदम उठाउने योजना बनाएको छ। यस प्रकारका घटनाहरूले सीमा सुरक्षा र आर्थिक हिसाबले ठूलो प्रभाव पार्न सक्छ। अवैध कारोबारले सरकारी राजस्वमा ठूलो क्षति पुर्याउन सक्छ, जसको रोकथामका लागि सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायहरूले आपसी समन्वयमा काम गर्दैछन्।

    पक्राउ गरिएका सामानको भन्सार दाखिला गर्दा, सम्बद्ध व्यक्तिहरूलाई कानूनी कारवाहीको सामना गर्नुपर्नेछ। यस घटनाले भन्सार क्षेत्रमा गम्भीर चनौतीहरूको सामना गरिरहेको संकेत गर्छ, र स्थानीय प्रशासनले यो समस्याको समाधानका लागि थप प्रभावकारी कदम चाल्ने विश्वास जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑