आज:
  • होमपेज / Breaking News

    लायन्स क्लब अफ सेन्ट्रल सिटीद्वारा कपडा सहयोग

  • वीरगंज संजाल
  • ११ पुष २०८१, बिहीबार १९:००
  • ७४५

    वीरगन्ज। लायन्स क्लब अफ सेन्ट्रल सिटी वीरगन्जले वीरगन्ज कपडा बैंकलाई १० झोला कपडा सहयोग गरेको छ। क्लबका अध्यक्ष डा. लक्ष्मी थापाको नेतृत्वमा उक्त कपडाहरू बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरियो।

    यस अवसरमा क्लबका उपाध्यक्ष सुशिला साह, सचिव देवन्ती साह, कोषाध्यक्ष कविता खड्का, सदस्य सुगन्धी कुशवाहा र अनामिका मिश्राका साथै वीरगन्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, सचिव कन्हैया पटेल, सदस्य निला राम र अभिलाष गुप्ता एवं कर्मचारी शोभा देवीको उपस्थिति थियो।

    डा. थापाले वीरगन्ज कपडा बैंकले विगतका वर्षदेखि बाढी, आगलागी पीडित र असहायलाई प्रदान गर्दै आएको निःस्वार्थ सेवाको प्रशंसा गर्दै बैंकलाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “बिपन्न र असहायले चाडपर्वको समयमा नयाँ कपडा किन्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै हामीले यस कार्यमा हातेमालो गरेका हौं,” उनले बताए।

    कपडा बैंकका सल्लाहकार प्रकाश उपाध्यायले “तपाईंसँग धेरै छ भने दिनुस्, केही छैन भने लिनुस्” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सेवा प्रवाह गर्दै आएको जानकारी गराए। उनले बैंकले पर्सा र बाराका विभिन्न स्थानहरूमा विगत ६ वर्षदेखि सेवा दिँदै आएको र थप सहयोगी हातहरूको अपेक्षा गरिएको बताए।

    बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विगतमा विभिन्न सेवामूलक कार्य गर्दै आएको स्मरण गर्दै न्यानो कपडा सहयोगका लागि सबैलाई आह्वान गरे। “जाडो बढ्दै गएकोले कम्बल, शाल, ज्याकेट, स्वेटर, इन्नरजस्ता कपडाको खाँचो छ। सबै सहयोगी हातहरूले मानवताको सेवा गरिदिनुहोस्,” उनले अपिल गरे।

    यो कदमले सामुदायिक सेवामा नयाँ आयाम थपेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑