आज:
  • होमपेज / Breaking News

    मेयर प्रत्यासी विजय यादवको पहलमा विभिन्न वडामा ट्रान्सफर्मर जडान पछि भोल्टेजको समस्या हट्यो

  • वीरगंज संजाल
  • ११ पुष २०८१, बिहीबार १८:००
  • ११४१

    वीरगंज। भोल्टेजको कमि भएर विजुली बत्ती समेत वल्न नसकि समस्या भोगिरहेका फतुवा विजयपुर नगरपालिका वडा नं ७ फतुवा , वडा नं ६ पेटभर्वा, वडा नं ४ टेंग्रहका स्थानियवासीहरु समस्यामुक्त भएका छन् । आम जनता पार्टीका स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विजले विद्युत कार्यलय मौलापुर संग सहकार्य गरि ट्रान्सफर ल्याएर जडान गरिदिएपछि स्थानियवासीहरु उज्यालोमा वस्न पाएका छन् । खाना खाने वेलामा भोल्टेज नपूगेर बत्ती धिपिक धिपिक गर्ने अवस्था संगै सो वाट परेको समस्या वाट मुक्त भएपछि स्थानयि हर्षित भएका हुन् ।

    स्थानियसाीहरुलाई खाना खानेवेलामा बिजुली बत्ती नवलेर समस्या हुनुका साथै स्थानिय ठाँउका अस्पताल , मिल तथा साना कलकारखाना, पंखा ,फ्रीज सञ्चालन गर्न समस्या, किसानलाई भोल्टेज न भएपछि समस्या झेल्दै आएका थिए ।
    ३०० वाट क्षमताको फतुवा , पेटभर्वा, टेग्रहामा ट्रान्सफर्मर जडान भएपछि उक्त ठाँउमा अहिले साँझको वेला समेत राम्रो संग वत्ति बल्ने आजपाका नगर उपा अध्यक्ष वडा प्रत्यासी राधाकन्त यादवले बताउनुभयो ।
    आम जनता पार्टीका केन्द्रिय अध्यक्ष रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघीय सांसद् प्रभु र वहाको स्वकीय सचिव समेत रहेका मेयर प्रत्यासी विजय यादव निर्विजले आफूले यस नगरमा आम जनताका साथले नगरका विभिन्न वडामा दलितको पक्की घर, घर- घरमा ग्यास सलेण्डर चुलो, कृषी बाटो, सडक ढलान, कालो पत्रे पिच, किसानकालागि सुविधा सम्पन्न डिप बोरिङ , स्याले ट्युवेल, सिँचाइका लागि बाँध निर्माण, मठ मन्दिर, मस्जिद, पिकनिक पार्क, विवाह मण्डप, विद्यालयका भवन निर्माण, पुल निर्माण, नदी नियन्त्रण लगायतका थुप्रै कार्यहरु यस नगरमा भएको छ।
    फतुवा विजयपुर नगरपालिकाकाका अधिकांस भुभागमा विजुली पूगेको छ भने केही ठाँउमा भोल्टेजको समस्या अझै रहेको छ । बाकी ठाउँमा विधुत कार्यलय संग सहकार्य गरेर
    चाडै नयाँ ट्रान्सफरहरु ल्याएर समस्या समाधान गरिने मेयर प्रत्यासी विजय यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑