आज:
  • होमपेज / Breaking News

    शौच गर्न गएकी युवतीमाथि हात र खुट्टा बाँधेर सामूहिक बलात्कार, एक भारतीयसहित तिन जना पक्राउ

  • वीरगंज संजाल
  • ११ पुष २०८१, बिहीबार १४:२४
  • १८७७

    वीरगंज | शौच गर्न गएकी युवतीमाथि हात र खुट्टा बाँधेर सामूहिक बलात्कार, एक भारतीयसहित तिन जना पक्राउ
    मोरङको कटहरी गाउँपालिकामा २२ वर्षीय युवतीमाथि भएको जबरजस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए ।

    घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार बिहान करिब साढे चार बजे शौच गर्न गएकी युवतीलाई तिनै जना अभियुक्तहरूले पछाडिबाट मुख थुनेर सिटी सफारीमा राखी घरबाट झन्डै तीन किलोमिटर उत्तर–पूर्वस्थित बाँस घारीमा लगेर बलात्कार गरेका थिए ।

    पीडितले बताएअनुसार घटना पछि अभियुक्तहरूले उनलाई कालो सारीको कपडाले हातखुट्टा बाँधेर, मुखमा कपडा कोचेर घटनास्थलमै छाडेर फरार भएका थिए ।

    घटनास्थलमा अर्ध चेत अवस्थामा रहेको युवतीलाई स्थानीयले फेला पारेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले युवतीलाई उद्धार गरी उपचारका लागि कोसी अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

    तीनै जना अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत विराटनगरबाट म्याद थप गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तो जघन्य घटनाले स्थानीय स्तरमा मात्र नभई देशव्यापी रूपमा पनि सुरक्षा र कानुनी कदमबारे गम्भीर बहस सुरु गराएको छ । पीडितलाई न्याय र दोषीलाई कडा कारबाही सुनिश्चित गर्न प्रहरी प्रशासनले आवश्यक कदम चाल्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑