• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाकिस्तानमा वायु प्रदूषण धेरै बढ्यो ३ दिन लकडाउन

  • वीरगंज संजाल
  • १ मंसिर २०८१, शनिबार १२:५९
  • ८९३

    पाकिस्तानको पञ्जाब सरकारले लाहोर र मुल्तानमा स्वास्थ्य संकटकाल लगाएको छ। विद्यालयहरू बन्द गर्न आदेश दिएको छ। यसका साथै रेस्टुरेन्ट, पसल, बजार र सपिङ मल बेलुका ८ बजेसम्म बन्द हुनेछन् ।

    पाकिस्तानको पञ्जाब प्रान्त आजकल वायु प्रदूषणबाट ग्रस्त छ। लगातार बढ्दो एयर क्वालिटी इन्डेक्स (एक्यूआई) लाई ध्यानमा राख्दै, पञ्जाब सरकारले लाहोर र मुल्तान जस्ता धुवाँ प्रभावित शहरहरूमा स्वास्थ्य आपतकाल लगाएको छ। प्रदूषण नियन्त्रणका लागि अन्य धेरै ठूला निर्णयहरू भएका छन्।

    पञ्जाब सरकारका वरिष्ठ मन्त्री मरियम औरंगजेबले शुक्रबार (१५ नोभेम्बर २०२४) लाहोरमा यस समस्याबारे मिडियासँग कुरा गरेकी थिइन्। उनले धुवाँको समस्याले गर्दा स्वास्थ्य संकट उत्पन्न भएको बताइन्।

    पाकिस्तानको पञ्जाब प्रान्तको सरकारको १० वर्षे जलवायु परिवर्तन नीति पनि घोषणा गरेको छ। यसमा बाढी, प्राकृतिक प्रकोप, पुनर्स्थापना जस्ता समस्याहरू समावेश छन्।

    एक्यूआई दुई पटक २ हजारभन्दा माथि

    पाकिस्तानी टिभी च्यानल जियो न्यूजको रिपोर्ट अनुसार पञ्जाबको राजधानी लाहोर र मुल्तानमा अवस्था सबैभन्दा खराब छ । यहाँको एक्यूआई दुई पटक २ हजार नाघेको छ । कमजोर एक्यूआई को सन्दर्भमा लाहोर संसारको सबैभन्दा प्रदूषित शहरमा पर्छ।

    तीन दिन लकडाउन

    मुल्तान र लाहोरमा हप्ताको तीन दिन – शुक्रवार, शनिबार र आइतवार पूर्ण रूपमा लकडाउन हुने जनाइएको छ। यति मात्र होइन एक सातासम्म निर्माण कार्यमा रोक लगाइएको छ ।

    सावधानीको रूपमा पञ्जाब सरकारले लाहोर र मुल्तानमा स्वास्थ्य आपतकाल लगाएको छ । स्कूलहरू बन्द गर्न आदेश दिएको छ। यसका साथै मुल्तान र लाहोरमा रेस्टुरेन्ट, पसल, बजार र सपिङ मल बेलुका ८ बजेसम्म बन्द गर्न निर्देशन दिइएको छ । रिपोर्टका अनुसार लाहोर र मुल्तानका रेष्टुरेन्टहरूले हाल बेलुका ४ बजेसम्म मात्र सेवा दिनेछन्। यद्यपि, टेकअवे सेवा बेलुका ८ बजेसम्म जारी रहनेछ ।

    अहिलेको एक्यूआई रेट हेर्ने हो भने सबैभन्दा प्रदूषित सहर भारतको दिल्ली रहेको छ। हाल दिल्लीको एक्यूआई ८३६ छ। त्यस्तै दोस्रोमा पाकिस्तानको लाहोर सहर रहेको छ। लाहोरको एक्यूआई यो समाचार तयार पार्दा ७२२ रहेको छ। तेस्रो प्रदूषित सहर बंगलादेशको ढाका बनेको छ। ढाकाको एक्यूआई हाल २६८ रहेको छ।

    नेपालमा पनि पछिल्लो समय वायु प्रदूषण दिनानुदिन बढ्दो छ। एक्यूआई र्याङ्कमा नेपाल अहिले १४औं स्थानमा रहेको छ। हाल नेपालको एक्यूआई १५३ रहेको छ।

    एक्यूआई इन्डक्समा ५० सम्म एक्यूआई भएकोलाई राम्रो वा गुणस्तरीय वायु मानिन्छ। त्यस्तै ५०-१०० सम्मलाई मध्यम स्तरको हावा मानिन्छ। साथै १००-१५० सम्म बिरामी मानिसका लागि हानिकारक मानिन्छ, १५०-२०० सम्मको लाई अस्वस्थकर हावा मानिन्छ। त्यस्तै २००-३०० सम्म एक्यूआई भएकोलाई धेरै खराबमा राखिएको छ। ३०० भन्दा बढी एक्यूआई भएकोलाई स्वास्थ्यको हिसावले अति खतराको तह मानिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑