• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:सोमबार ०६ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा सीमा नाकाबाट तस्करी बढ्दै, सुरक्षाकर्मी संलग्न भएको आशंका

  • वीरगंज संजाल
  • २६ कार्तिक २०८१, सोमबार ११:३४
  • १४२५

    वीरगंज | पर्सा जिल्लाका विभिन्न नाका जस्तै बार्वा, सिवान टोल, र अमरपटीबाट सीमा तस्करी बढ्दै गएको छ। स्थानीय सुरक्षाकर्मीको मिलोमतोमा लत्ताकपडा, कबाड, हार्डवेयर, कुखुराका चल्ला, गुटखा, राजनिगन्धा, डाबर पेस्ट, काजु लगायतका सामग्रीको अवैध ओसारपसार भइरहेको बताइन्छ। तस्करीमा अनिल, तारकेश्वर, र जलाउदिनलगायत व्यक्तिहरूको संलग्नता रहेको जनाइएको छ।

    स्थानीय स्रोतका अनुसार, सिवान टोल र अमरपटी नाका हुँदै ठूला परिमाणमा सामानहरू नेपालतर्फ भित्र्याइन्छन् भने भारतीय सीमावर्ती गाउँबाट रातको समयमा पिकअप सवारी र पैदलभरियाको प्रयोग गरी सामग्री ओसारपसार गरिन्छ। अमरपटी, मधवल, झौवा, र इटियाहीमा रहेका ८०-१०० कुखुरा फार्महरू अवैध रूपमा भित्र्याइएका चल्लामा निर्भर छन्। साथै, घरेलु मदिरा र सिल-प्याक मदिरा पनि सीमा नाकाबाट नेपालतर्फ भित्र्याइने गरेको छ।

    स्थानीय स्रोतका अनुसार, सुरक्षाकर्मीले देखावटी रूपमा केही नाकामा कडाइ गरे पनि सिवान र अमरपटी नाकामा तस्करीलाई सहज बनाइएको छ। नायब उपरीक्षक शुशिल बस्नेतको मातहतमा रहेका सुरक्षाकर्मीले तस्करहरूसँग मिलेर तस्करीलाई प्रश्रय दिइरहेको आरोप छ।

    जिल्ला प्रहरी कार्यालय प्रमुख कुमोद ढुंगेल र सशस्त्र प्रहरी १३ नम्बर गणका एसपी राधेश्याम धिमालले तस्करी रोक्न निर्देशन दिएका भए पनि स्थानीय सुरक्षाकर्मीले तस्करी मार्फत अवैध रकम असुल गर्दै आएको बताइन्छ।

    सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शुशिल बस्नेतले आफू इमान्दार रहेको दाबी गरे पनि उनको मातहतका बिओपीहरूबाट रातको समयमा काजु, रजनीगन्धा, कबाड, कुखुराका चल्ला, चिनी लगायतका सामग्रीहरू तस्करी भइरहेकोले बस्नेतको भूमिकामा पनि प्रश्न उठेको छ।

    तस्करीका गतिविधिहरूले पर्साका सीमा नाकाहरूमा सुरक्षाको कमजोरीलाई उजागर गरिरहेको छ। स्थानीयहरूले जिल्लाका प्रहरी प्रमुख ढुंगेल र सशस्त्र प्रहरीका एसपी धिमालले यो मुद्दामा ध्यान दिनु जरुरी भएको बताए। उनीहरूका अनुसार, सीमामा व्यापक तस्करी र सुरक्षाकर्मीहरूको मिलेमतोले गर्दा अवैध सामानको ओसारपसारले पर्सा जिल्लाको सुरक्षा चुनौती थपिएको छ।

    सम्बन्धित निकायले छानबिन र तस्करी नियन्त्रणको कार्यमा सक्रियता देखाउन नसकेमा सीमा सुरक्षामा थप जोखिम बढ्ने र पर्सा जिल्लाको आर्थिक तथा सामाजिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने स्थानीयको आशंका छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑