• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगंजको बसपार्कबाट अनैतिक गतिबिद्धि गर्ने १२ जनालाई पक्राउ गरेको छ

  • वीरगंज संजाल
  • ५ माघ २०७६, आईतवार १९:१२
  • ७००३

    पर्सा प्रहरीले बीरगंजको बस पार्कदेखि प्रतिमा चौक सम्म रहेको बिभिन्न स-सना चिया पसलको नाममा अनैतिक गतिबिद्धि गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ lवडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी निरीक्षक दिपक साहको नेतृत्वमा खटेको प्रहरीको टोलीले १० महिला र दुई जना पुरुष गरी १२ जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो l

    चिया पसलको नाममा अनैतिक धन्दा हुदैछ भनी स्थानीबासी,बिभिन्न संग संस्था,नागरिक समाजका अगुवा ब्यक्ति तथा बुद्धिजीबीले १० दिन अगाडीनै दिएको निबेदनको आधारमा सर्च अपरेसन गर्दा अनैतिक क्रियाकलापमा संग्लागन रहेका १२ जनालाई पक्राउ गरिएको उहाले बताउनु भयो l

    यस्तो रवैया हाम्रो समाजमा रह्यो भने यसको सीधा नकरातमक प्रभाव हाम्रो समाजमा परी समाजनै बिग्रेर जाने समाज परिवर्तन नेपाल पर्साका अध्यक्ष अकलेश साहले चिन्ता ब्यक्त गर्नु भयो l अध्यक्ष साहले यस्ता ठाउको बेलैमा पहिचान गरी हाम्रा समाजबाट छिटै बिस्थापित गर्न आवश्यक देखिएको उहाले बताउनु भयो l

    अध्यक्ष साहले यस्तो चिया पसलको नाममा गर्ने अनैतिक क्रिया कलाप रोकिएन भने यसको प्रत्यक्ष वा अप्रत्यक्ष अवसर दिन्हू हाम्रो समाजमा पर्ने भएकाले बढ़ी किशोर किशोरीको भबिष्यलाइ यस्ते दिशातरफ डोर्याउन सकने देखिएको बताउदै उहाले बेलैमा सजक हुन आवश्यक रहेको बताउनु भयो l

    समाज परिवर्तन नेपाल पर्साको अध्यक्ष साहले यस्तो कहीकतै अश्लील दृश्य वा अनैतिक क्रियाकलाप देखा परे तुरुनतै संबन्धित नियामा जानाकारी गराई हामी आफ्नो समाजलाइ यस्तो गतिबिद्धिको छायाबाट बाचन सबैमा अनुरोद्ध गर्नु भयो l
    पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामाँ बुझाईने प्रहरी निरीक्षक साहले बताउनु भयो l

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑