• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रुसमा गुगललाई विश्वकै कुल गार्हस्थ्य उत्पादन भन्दा बढी रकमको जरिवाना

  • वीरगंज संजाल
  • १७ कार्तिक २०८१, शनिबार १३:२५
  • ८०१

    वीरगंज | रुसी अदालतले अमेरिकी कम्पनी गुगललाई भारी जरिवाना लगाएको छ। जरिवानाको रकम २० डेसिलियन डलर बराबर छ। यो यति धेरै छ कि अमेरिकी डलरमा तुलना गर्दा २ पछि ३४ ओटा शून्यहरू राख्नु पर्छ अर्थात यो जरिवाना रकम २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० अमेरिकी डलर बराबर हो।

    एक रिपोर्टका अनुसार जरिवाना पूरै विश्व अर्थतन्त्रभन्दा बढी हो, अर्थात् पृथ्वीमा त्यतिधेरै रकम छैन। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अहिले विश्वको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ११० ट्रिलियन डलर छ। रूसले तोकेको जरिवाना विश्व जिडिपीभन्दा निकै अधिक हो।

    गुगलको मूल कम्पनी अल्फाबेटको युट्युबमाथि यस्तो जरिवाना लगाइएको हो। यसको मुख्य कारण भनेको रुसले युक्रेनमा हमला गरेपछि युट्युबमा रोकिएका रुसी सरकारी मिडिया च्यानलहरूलाई रोक लगाउनु हो।

    रुसी अदालतले यसविरुद्ध फैसला गरेपछि जरिवाना लगाइएको मिडियाहरुले जनाएका छन्। गुगलले युट्युबमा रुसी मिडिया च्यानललाई प्रतिबन्ध लगाएर राष्ट्रिय प्रसारण नियम उल्लंघन गरेको बताएको छ। यदि रुसी च्यानलको प्रसारण ९ महिनाभित्र नखुलाइएमा हरेक दिन जरिवाना दोब्बर हुने पनि उनले बताए।

    सन् २०२२ मा युट्युबले आरटी र स्पुतनिक लगायत धेरै रुसी च्यानलहरूमा विश्वव्यापी प्रतिबन्ध लगाएको थियो। युट्युबले यी च्यानलहरूले हिंसात्मक घटनाहरूलाई महत्वहीन भन्दै अस्वीकार गरेको बताएको छ। यी तर्कका साथ च्यानलहरूलाई अवरुद्ध गरियो। रुसमा यो कारबाहीलाई लिएर निकै कडा प्रतिक्रिया आएको थियो र मुद्दा अदालतसम्म पुग्यो।

    तर, गुगलले रुसबाट जरिवानाको सामना गरिरहेको छ। रुसले दुई ठूला रुसी मिडिया आउटलेट जरग्राद र आरआईए फ्यानलाई प्रतिबन्ध लगाएकोमा सन् २०२० देखि प्रतिदिन १,००० डलर जरिवाना लगाइँदैछ। रिपोर्टहरू अनुसार, १७ रूसी प्रसारकहरूले संयुक्त रूपमा मुद्दा हालेका छन् र उनीहरुले आफ्ना च्यानलहरुको प्रसारण सुचारु गर्न माग गरेका छन् ।

    सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेयता गुगलले रुसमा आफ्नो सञ्चालन सीमित गरेको छ। यद्यपि, युट्युब र गुगल सर्च जस्ता सेवाहरू अझै पनि त्यहाँ चलिरहेका छन्।

    के गुगलले साँच्चै यो जरिवाना तिर्नुपर्छ?

    गुगललाई लगाइएको जरिवाना तिर्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठेको छ। रुसले यो जरिवानालाई प्रतीकात्मक उपायको रुपमा व्याख्या गरेको छ। यसको उद्देश्य गुगललाई रूसी प्रसारकहरूमा आफ्नो अडानमा पुनर्विचार गर्न बाध्य पार्नु हो। सरकारका प्रवक्ता दिमित्री पेस्कोभले रुसी मिडियालाई बताएअनुसार, भारी जरिवाना रुसी मिडियामा युट्युबको प्रतिबन्धको मुद्दालाई रूसले कत्तिको गम्भीरताका साथ हेर्छ भनेर ध्यानाकर्षण गराउनको लागि हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑