• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पिताश्री ब्रह्मबाबाको ५१ औं पुन्य स्मृति दिवशमा श्रर्दान्जली समारोह तथा ३२ दिवसिय अखण्ड योग साधना तपस्या कार्यक्रमको समापन

  • वीरगंज संजाल
  • ४ माघ २०७६, शनिबार १८:४२
  • ८००९

    बिरगंज ।ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक पिता श्री प्रजापिता ब्रह्माबाबाको ५१ औं पुण्य स्मृति दिवसको पावन अवसर पारेर श्रद्धाञ्जली समारोह तथा ३२ दिवसीय अखण्ड योग साधना तपस्या कार्यक्रमको समापन शनिबार सम्पन्न भयो।

    ब्रह्माकुमारी रबिना दिदीको अध्यक्षतामा र प्रदेश सभा सदस्य शन्कर प्रसाद चौधरीको प्रमुख आतिथ्य भएको श्रर्दान्जली समारोहमा प्रजापिता ब्रह्माबाबाको तस्वीर र स्मृति चिन्हमा हार्दिक श्रद्धासुमन सहित माल्यार्पण गरे पश्चात् प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुँदै माननीय प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीले प्रजापिता ब्रह्माबाबाले विश्वमा शान्ति र भाईचाराको स्थापनाको लागि गर्नुभएको त्याग र बलिदानीबाट सबैले प्रेरणा ग्रहण गर्नुपर्ने बताउनुहुँदै राजयोगबाट नै विश्वमा शान्ति स्थापना सम्भव हुने बताउनु भयो ।

    त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सभासद प्रह्लाद गिरीले जसरी ब्रह्माबाबाले एक साधारण गृहस्थ मानव भएर पनि आध्यात्मिकतालाई र योगलाई अपनाएर आज सारा संसारको लागि आदर्श र अमर व्यक्तित्व बन्नु भयो त्यसैगरी हामीले पनि उहाँको पदचिन्हलाई अनुसरण गर्दै सदाचारको सत्य पथमा अग्रसर हुनुपर्नेमा जोड दिनु भयो ।

    ब्रह्माकुमारी रविना दिदीले अब समय र संसार दुबै परिवर्तनको संघारमा उभिएको बताउँदै ब्रह्माबाबा समान त्याग, सादगी र आध्यात्मिक जीवनशैलीलाई अपनाएर परमात्माको स्वर्णिम युगको स्थापनाको कार्यमा सहयोगी बन्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा रेडक्रस सोसाइटी पर्साका उपसभापति श्रीमती मधु राणा, समाजसेवी उषा शाह, सर्वराष्ट्रिय दैनिकका सम्पादक एवं प्रकाशक महेशचन्द्र गौतम, प्रतीक दैनिकका आर के पटेल, नेपाल टेलिभिजनका नेहाल खान, उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजित कुमार भुजेल, नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का, राजधानी दैनिकका तुलसी भन्डारी, वीरगंज न्युज २४ का प्रकाशक अखिलेश साह, सामुदायिक सेवा केन्द्र, छपकैयाका ग्यासुद्दिन ठकुराइ, इ.ज्योति श्रेष्ठ, डा. शोभेन्द्र लाल कर्ण, ॐ शान्ती छपकैया-२ का प्रमुख बेलि दिदि , ब्रह्मकुमार जितेन्द्र , छोटेलाल भाई , लगायत उल्लेखनीय मात्रामा राजयाेगी साधक तथा साधिकाहरूकाे सहभागिता रहेकाे थियाे। कार्यक्रम सन्चालन ब्रह्मकुमार गोबर्धन भाईले र ब्रह्मबाबाको जिवनीबारे ब्रह्मकुमार गोकुल भाईले प्रकाश पार्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑