• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विद्यार्थीले बनाए स्मार्ट सिटी, अभिभावक दङ्ग

  • वीरगंज संजाल
  • ३ माघ २०७६, शुक्रबार १२:००
  • ५७६९

    पाेखरा । नेपालमा ‘स्मार्ट सिटी’ बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका विद्यार्थीले स्मार्ट सिटीको नमूना तयार गरी अभिभावकलाई दङ्गै पारेका छन् ।

    शान्तिउदय माध्यमिक विद्यालयमा अध्ययनत बालबालिकाले विद्यालयको ६० औँ वार्षिकोत्सव एवं ६१ औँ अभिभावक दिवसमा बिहीबार प्रदर्शनमा राखेका स्मार्ट सिटीको नमूनाले अभिभावकको ध्यानाकर्षण गराएको थियो । पोखरा महानगरपालिका–३३ स्थित यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय मानिन्छ । स्मार्ट सिटीमा सुविधा सम्पन्न अपार्टमेन्टदेखि हस्पिटल, पार्क, डिपार्टमेन्टल स्टारे, विद्यालय, यातायातको व्यवस्था, भ्युटावरलगायतका विषलाई समेटिएको थियो ।

    अभिभावक आफ्ना बालबालिकाका सिर्जना देखेर मख्ख देखिन्थे । वार्षिकोत्सवस्थल प्रवेश गर्ना साथ मेहनत गरेर राखिएका प्रदर्शनीका सामग्रीबारे जानकारी गराउन विद्यार्थीलाई भ्याइनभ्याइ थियो । शैक्षिक प्रदर्शनीमा गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन विषयका शैक्षिक सामग्री राखिएका थिए । आफूहरूले वार्षिकोत्सवलाई लक्षित गरी झण्डै एक सातादेखि यी सामग्री तयार गरेको कक्षा १० की छात्रा जमुना नेपालीले जानकारी दिनुभयो । “हामीले कक्षा कोठामा पढेका विषयलाई व्यवहारमा उतारेका हौँ”, उहाँले भन्नुभयो, “यसमा सबै साथीभाइको सहयोग त छ नै विद्यालयका शिक्षक शिक्षिकाले पनि उत्तिकै उत्प्रेरणा प्रदान एवं सहयोग गर्नुभएको छ ।”

    प्रदर्शनीमा रहेका हाइड्रोलिक ब्रीज त कतै हाइड्रोलिक लिफ्टले अभिभावकलाई आकर्षित गरेको थियो । विद्यार्थीले विभिन्न अन्नको प्रयोग गरी सातवटै प्रदेश छुट्याएर बनाएको नेपालको नक्सा पनि प्रदर्शनीको आकर्षण बनेको थियो । शैक्षिक प्रदर्शनी अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराई(अधिकारी)ले विद्यार्थीको मौलिक सिर्जनालाई महत्व दिन यस किसिमका प्रदर्शनीको अवसर उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

    पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद आचार्यले प्रदर्शनीमा विद्यार्थीका अन्तरनिहित क्षमता प्रष्फुटित भएको बताउनुभयो । उहाँले पछिल्ला समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको वास्तविकतामा सङ्ख्याभन्दा पनि कसरी शैक्षिक गुणस्तर बढाउने हो त्यसतर्फ चिन्ता गर्नुपर्ने बेला आएको बताउनुभयो । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑