• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शान्ति सुरक्षाको माग गर्दै सीके राउतकी पत्नी प्रहरी कार्यालयमा, निवेदन दर्ता हुन अस्वीकार

  • वीरगंज संजाल
  • ४ आश्विन २०८१, शुक्रबार ०९:५९
  • १८२५

    वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सीके) राउतकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन दिएकी छिन्। बिहीबार ललितपुरको इमाडोल प्रहरी प्रभागमा पुगेकी रानीको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

    रानीले आफ्नो श्रीमान सीके राउतबाट असुरक्षित महसुस गरेको भन्दै प्रहरीमा सुरक्षा माग गरेकी थिइन्। प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले निवेदन दर्ता गर्न आदेश दिएको भए पनि निवेदन अझै दर्ता भएको छैन। रानीले भनेकी छिन्, “श्रीमान्ले मलाई विभिन्न प्रकारका धम्की र बच्चाहरूलाई अलग गरिदिने धम्की दिइरहेका छन्। त्यसैले, मैले असुरक्षित महसुस गरी प्रहरीमा निवेदन दर्ता गर्न गएकी थिएँ, तर निवेदन दर्ता गरिएको छैन।”

    प्रहरीले निवेदन अध्ययन गर्न भन्दै उनलाई शुक्रबार पुनः बोलाएको बताइएको छ। राउत र उनकी श्रीमती हाल एकै भवनको अलग-अलग तलामा बस्दै आएका छन् भने उनका तीन सन्तान (एक छोरा र दुई छोरी) पनि रानीसँगै बसिरहेका छन्।

    ×
    गृहपृष्‍ठ
    यात्रा विशेष

    शान्ति सुरक्षाको माग गर्दै सीके राउतकी पत्नी प्रहरी कार्यालयमा, निवेदन दर्ता हुन अस्वीकार
    यात्रा डेली असोज ४, २०८१ शुक्रबार
    125
    Shares
    facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsapp sharing buttonsharethis sharing button

    अ अ अ
    वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सीके) राउतकी पत्नी सोनी सिन्धु रानीले शान्ति सुरक्षाको माग गर्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन दिएकी छिन्। बिहीबार ललितपुरको इमाडोल प्रहरी प्रभागमा पुगेकी रानीको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

    रानीले आफ्नो श्रीमान सीके राउतबाट असुरक्षित महसुस गरेको भन्दै प्रहरीमा सुरक्षा माग गरेकी थिइन्। प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले निवेदन दर्ता गर्न आदेश दिएको भए पनि निवेदन अझै दर्ता भएको छैन। रानीले भनेकी छिन्, “श्रीमान्ले मलाई विभिन्न प्रकारका धम्की र बच्चाहरूलाई अलग गरिदिने धम्की दिइरहेका छन्। त्यसैले, मैले असुरक्षित महसुस गरी प्रहरीमा निवेदन दर्ता गर्न गएकी थिएँ, तर निवेदन दर्ता गरिएको छैन।”

    प्रहरीले निवेदन अध्ययन गर्न भन्दै उनलाई शुक्रबार पुनः बोलाएको बताइएको छ। राउत र उनकी श्रीमती हाल एकै भवनको अलग-अलग तलामा बस्दै आएका छन् भने उनका तीन सन्तान (एक छोरा र दुई छोरी) पनि रानीसँगै बसिरहेका छन्।

    अध्यक्ष राउतले पनि यसअघि प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका थिए। उनीहरूले एकअर्कासँग सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छ। राउतले “अंश सम्बन्ध विच्छेद” शीर्षकमा अदालतमा रिट दायर गरेका छन्। यद्यपि, रानीले भने सन्तानका कारण श्रीमानलाई छाड्ने मनस्थितिमा नरहेको बताएकी छिन्।

    उनले भनेकी छिन्, “सन्तानहरू नाबालिग छन्, उनीहरूलाई आमा-बुवाको माया आवश्यक छ। म अंश लिएर सन्तानलाई छाड्न सक्दिन।” साथै, उनले राउतले उनलाई अमेरिकादेखि विभिन्न मानसिक र शारीरिक यातना दिएको आरोप लगाएकी छिन्।

    प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार, केही दिनअघि अध्यक्ष राउतले पनि श्रीमतीबाट असुरक्षित महसुस गरेको भन्दै निवेदन दिएका थिए। सिन्धु रानी वैवाहिक अंगीकृत नेपाली नागरिक हुन्, जसको माइत भारतको पुर्णिया जिल्लामा रहेको छ। अध्यक्ष राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    News

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑