• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा सामुदायिक सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावासको संयुक्त वृक्षारोपण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २ आश्विन २०८१, बुधबार ११:३३
  • १४२९

    वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवा चौकदेखि रजतजयन्ती चौकसम्म वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको आयोजना ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको संयुक्त पहलमा गरिएको हो।

    मंगलवार सम्पन्न वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथिका रूपमा भारतीय महावाणिज्य दूतावास वीरगञ्ज पर्साका प्रमुख देवि सहाय मिना उपस्थित थिए। कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए। अध्यक्ष खेतानका अनुसार, विभिन्न जातजातिका ४० वटा बिरुवा बाटोको डिभाइजरमा रोपिएका थिए।

    समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सम्पन्न यस वृक्षारोपण कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा, र सदस्यहरू रत्न टेमानी, सुशील कादामीया, चन्द्र अग्रवाल, त्रिलोक चन्द दारुका, राकेश अग्रवाल, कैलाश बजाज, लगायतका सहभागी थिए। सञ्चारकर्मी संतोषमान रन्जितकार र सुस्मिता यादवको पनि उपस्थिति रहेको थियो।

    ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका ईन्चार्ज प्रबह बिबेक राउत कुर्मी, प्रबह प्रेम राम, प्रज पुर्ण कुमारी श्रेष्ठ, र प्रज अम्मर सिंह साउद लगायतका सहभागीले पनि कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेका थिए।

    आयोजकहरूले कार्यक्रमले समुदाय र प्रहरी बीचको सहकार्यलाई सुदृढ बनाउनका साथै वातावरण संरक्षणको महत्त्वलाई जोड दिएको बताए। वृक्षारोपण कार्यक्रमले वातावरणीय चेतना फैलाउन र हरित क्षेत्रलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑