• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेशनल मेडिकल क्लेजमा आत्महत्या रोकथाम बारे संवाद गरौ, द्धष्टिकोण बदलौं कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २५ भाद्र २०८१, मंगलवार २२:२७
  • १३६१

    वीरगंज । नेशनल मेडिकल क्लेजको मनोचिकित्सा विभागले को आयोजनामा विश्व आत्महत्या रोकथाम दिवस (१० सेप्टेम्बर २०२४)आत्महत्या रोकथाम बारे संवाद गरौं,द्धष्टिकोण बदलौ कार्यक्रम नेशनल मेडिकल क्लेजमा सम्पन्न भएको छ ।

    आत्महत्या रोकथाम बारे संवाद गरौ,द्धष्टिकोण बदलौं कार्यक्रम नाटकिय माध्यमद्धारा दर्शाइएको थियो । नाटकले तनाव,डिप्रेसन,चिंताले मानिसले आत्महत्या गरिरहेका छन त्यस बारे सचेतना फैलाएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतिको रुपमा रहेको छ । नेपाल सरकारको तथ्याङ्क अनूसार आर्थिक वर्ष २०७८/०७९ मा ६,८५० व्यक्रिले आत्महत्यामा ज्यान गुमाएका छन । विश्व स्वास्थ्य सङ्गठनका अनूसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्यूको दोस्रो कारण हो । ९० प्रतिशत भन्दा बढी आत्महत्या मान्सिक स्वास्थ्य समस्याका कारणले हुने गर्दछ । हाम्रो देश नेपालमा सबैभन्दा बढी व्यक्तिले झुन्डेर आत्महत्या गरेका छन भने दोस्रो स्थानमा विष खाएर आत्महत्या गर्नेको संख्या रहेको छ । यस्को निराकरण गर्न अत्यन्त जरुरी रहेको बताउदै अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराईन ।

    त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारीले यस नाटकले हामीलाई धेरै कुराहरुको पाठ सिकाएको छ । चाहे जुन पनि प्रस्थिति किन नहोस आत्महत्या गर्नु हुँदैन । समस्या सबैकोछ तर त्यो समस्या सँग लड्नुको सट्टा आत्महत्या गर्नु यो कायरपन हो । समस्या सँग लडेर आएका व्यक्ति जिवनमा कहिले पछाडि प्रदैन त्यसैले आत्महत्या गर्नुको साटो त्यस समस्या सँग लड्ने वातावरण बनाउनु पर्दछ । त्यस्तै विशिष्ठ अतिथिमा प्रध्यापक डा.के.एन.सिहँ., नर्सिङ्ग निर्देशक प्रध्यापक गंगा गुरुङ्ग, अतिथिमा नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रध्यापक कबिता पाठक, प्रध्यापक जफर आलम लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

    नाटकिय कार्यक्रममा प्रमुख भूमिका आमा बनेकि कृति पौडेल, बुवा बनेका दिक्क्षा आचार्य, छोरि बनेकि करुण नेपाल र छोराको भूमिकामा अरनित बिश्वकर्माको रहेको थियो । यो कार्यक्रम डा.राम प्रकाश शाह (मनोचिकित्सक) को अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑