• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह

  • वीरगंज संजाल
  • १९ भाद्र २०८१, बुधबार ०२:२९
  • १४०१

    जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षा क्षेत्रलाई सुधार्न प्रदेशको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

    मङ्गलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेको “याज्ञवल्क्य सदन” समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मधेशका मुख्यमन्त्री सिंहले प्राविधिक शिक्षा सबै क्षेत्रमा उपयुक्त हुने हुँदा प्राविधिक शिक्षालाई बढावा दिनुपर्ने बताउनुभएको हो । उहाँले लोकसेवा होस वा अन्य सेवा होस्, प्राविधिक शिक्षाको सबै क्षेत्रमा आवश्यक पर्ने हुँदा प्रदेशको शिक्षा क्षेत्र सुधार्नका लागि प्राविधिक शिक्षामा जोड आवश्यक रहेको जिकिर गर्नुभयो ।

    मन्तव्यकाे क्रममा मुख्यमन्त्री सिंहले शिक्षक र विद्यार्थीको अनुपान समायोजन नहुँदा शिक्षाको अवस्था खस्किँदै गएको बताउनुहुँदै उहाँले शिक्षा क्षेत्रलाई मजबुत बनाउन र गुणस्तरिय बनाउन प्रदेशमा शिक्षक अवभावको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकको संख्यामा वृद्धि गरी कम्तीमा एक शिक्षकमा ४५ विद्यार्थी पठनपाठनको व्यवस्था मिलाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले ७०-८० जना विद्यार्थीलाई एकजना शिक्षक छन्, त्यसकारण शिक्षक र विद्यार्थीको अनुपान समायोजन गरी एक शिक्षकमा कम्तीमा ४५ जनाभन्दा बढी विद्यार्थी नहुने गरी शिक्षक र विद्यार्थीको अनुपात मिलाउनुपर्छ ।”

    यसै क्रममा उहाँले विद्यार्थी फुर्सदका समयमा घुम्न र रमाउनका लागि प्रदेशको आठ वटै जिल्लामा शैक्षिक पार्क निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। प्रदेशको शैक्षिक अवस्था सुधारका लागि प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयले शिक्षा नीति ल्याउने योजना बताइरहेको जानकारी दिनुभयो ।

    यस्तै सोही विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार मिश्रले पहाड र मधेश शिक्षण प्रणलीमा धेरै भिन्नता भएकै कारण शिक्षाको गणस्तण खस्किदै गाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहाडमा एक शिक्षकमा २५ जना विद्यार्थी पढाइन्छ भने मधेशमा एक शिक्षकमा ७०÷८० विद्यार्थी पढाउनुपर्ने अवस्थाका कारण शिक्षा कमजोर हुँदै गएको हो ।”

    प्रदेश सरकारद्वारा निर्मित उक्त भवनको उद्घाटन मुख्यमन्त्री सिंह तथा प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार सिंहको अध्यक्षतामा आयोजित उक्त समुद्घाटन कार्यक्रममा सोही विद्यालयका प्राध्यापक संजयकुमार झालगायतको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑