• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रमुख प्रशासकीय अधिकृत काफ्ले र वडा अध्यक्षहरूबिच झगडा

  • वीरगंज संजाल
  • १४ भाद्र २०८१, शुक्रबार ११:३३
  • ८८१

    वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले र विभिन्न वडा अध्यक्षहरूबिच बिहीबार कार्यालयमा विवाद उत्पन्न भएको छ । वडा अध्यक्षहरूलाई जानकारी नदिई कर्मचारीहरूको फाँट सरुवा र जिम्मेवारी हेरफेर गरेपछि विवाद सुरु भएको हो ।

    वडा नम्बर १५ की वडा अध्यक्ष चयन गुरुङले जनप्रतिनिधिहरूसँग समन्वय नगरी कार्यालयको काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले अधिकृत काफ्लेलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्दा काफ्लेले गुरुङलाई नै सरुवा हुने चेतावनी दिएपछि स्थिति झन् तनावग्रस्त भयो ।

    वडा अध्यक्षहरूले कार्यालयमा करिब ६ घण्टा लामो विवाद गरेका थिए । विवादले हात हालाहालको अवस्थासम्म पुग्दा सुरक्षा कर्मीको सहयोगमा अधिकृत काफ्ले कार्यकक्षबाट बाहिर निस्कनु परेको थियो । काफ्लेमाथि वडा अध्यक्षहरूले मनपरी तरिकाले सरुवा गरेको आरोप लगाएका छन् ।

    वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलका अनुसार प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगर प्रमुख राजन पौडेलको निर्देशनमा एकलौटी रूपमा काम गर्दै आएकोले समस्या उत्पन्न भएको हो । उनले प्रशासकीय अधिकृतमाथि राजनीतिक प्रतिशोध साध्नका लागि काम गरेको आरोप पनि लगाए ।

    जीतपुरसिमरा उपमहानगरपालिकामा पछिल्लो समय विवाद चुलिएको छ । असार महिनामा भएको नगर सभापछि एमाले र काँग्रेसका वडा अध्यक्षहरू प्रमुख प्रशासकीय अधिकृत काफ्लेसँग असन्तुष्ट छन् । नगर सभामा नियमअनुसार प्रक्रिया नअपनाएको भन्दै उपप्रमुख भोला अधिकारीसहित कार्यपालिकाका सदस्यहरूले विरोध गरेपछि विवाद सुरु भएको थियो ।

    यसै विवादकै कारण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवा गरेको थियो । तर, अदालतले निषेधाज्ञा जारी गरेपछि काफ्लेको सरुवा हाल रोकिएको छ । वडा अध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृतबिचको यो विवादले उपमहानगरपालिकामा कार्यसम्पादनमा गम्भीर अवरोध आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑