• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सवारी शाखा वीरगञ्जका अधिकृत रञ्जित साहमाथि भ्रष्टाचारको आरोप, अख्तियार चुप

  • वीरगंज संजाल
  • १२ भाद्र २०८१, बुधबार १०:५४
  • १२२१

    वीरगञ्ज । वीरगञ्ज स्थित सानो सवारी शाखा, मोटरसाइकल फाँटका अधिकृत रञ्जित साहमाथि घुस माग्ने र सेवाग्राहीहरूलाई दुःख दिने गरेको गम्भीर आरोपहरू लागेका छन् ।

    सेवाग्राहीहरूले बताए अनुसार, साहले आफैँ वा बिचौलिया मार्फत घुस रकम असुली कार्यमा संलग्न रहेका छन् । मोटरसाइकल ब्लुबुक प्रतिलिपिमा एक हजारदेखि दुई हजार र सनाखत नामसारी प्रक्रियामा दुई हजारदेखि तीन हजारसम्म असुलेर काम गरिरहेको आरोप लागेको छ ।

    सेवाग्राहीहरूले साहले मोटरसाइकल नामसारी प्रक्रियामा कानुनी प्रक्रिया बेवास्ता गर्दै मनोमानी गरेको दाबी गरेका छन् । मिति २०८१ भदौ २ गते ना ४३ प २१८५ नम्बरको मोटरसाइकल नारायणगढ निवासी विश्वा शाहीबाट कीर्तिपुर-१५, काठमाडौँ निवासी अञ्जित खडकाको नाममा सनाखत नामसारी गरिएका थुप्रै प्रमाणहरू सार्वजनिक भएका छन् ।

    यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ अनुसार, सवारी नामसारी गर्दा विक्रेता र खरिदकर्ताले कार्यालयमा उपस्थित भई प्रक्रिया पुरा गर्नु पर्नेछ । तर, अधिकृत साहले कुनै पनि प्रक्रिया पुरा नगरी घुसको बलमा दर्जनौँ सनाखत नामसारी गरेको पाइएको छ ।

    उक्त भ्रष्टाचार प्रकरणमा वीरगञ्ज यातायात कार्यालय प्रमुख कमल गौतमलाई धोका दिँदै साहले आफ्नो कार्य अगाडि बढाएको स्रोतले बताएको छ । साहको दरबन्दी गौर यातायात कार्यालयमा भए तापनि, उनी काजमा वीरगञ्ज आएका हुन् । उनी मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको नजिकको व्यक्ति भएको दाबी गर्दै भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप छ ।

    यस विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री सिंहले आफ्नो मोबाइल फोन नउठाएको जनाइएको छ ।

    यसबिच, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले पर्सा, बारा, रौतहट लगायतका जिल्लाहरूमा भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको भए पनि, वीरगञ्जका अधिकृत साहमाथि आवश्यक कारबाही अघि नबढाउँदा सेवाग्राहीहरू पीडित भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑