• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बहुदरमाईको फुलकवलमा निःशूल्क कान परीक्षणः १९२ जनाले गराए चेकजाँच

  • वीरगंज संजाल
  • ५ भाद्र २०८१, बुधबार ११:२८
  • १३१७

    वीरगंज | पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवलमा आयोजित निःशूल्क कान परीक्षण शिविरमा १९२ जनाले स्वास्थ्य जाँच गराएका छन्। गाउँका नागरिकलाई लक्षित गरी हाम्रो युवा क्लबको आयोजनामा सम्पन्न भएको यस शिविरले ग्रामिण क्षेत्रका नागरिकहरूलाई ठूलो राहत पुर्याएको छ।

    क्लबका अध्यक्ष धर्मराज साह तेलीको अध्यक्षतामा सम्पन्न भएको यस शिविरमा रिलिफ सोसाईटी अफ कमर्सको सहयोग र रुंगटा वेलफेयर कान उपचार केन्द्रको समन्वय रहेको थियो। शिविरमा कान विशेषज्ञ सन्दिप जैसवाल र हरिशंकर साहलगायतका स्वास्थ्यकर्मीले नागरिकहरूको कानको जाँच गरेका थिए। साथै, आवश्यकता अनुसार निःशूल्क औषधी पनि वितरण गरिएको थियो।

    वडा नम्बर ७ का वडाअध्यक्ष बिरेन्द्र साह तेलीले यस शिविरले ग्रामिण क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको बताउनुभयो। उहाँका अनुसार, हाम्रो युवा क्लबले समाजमा पुर्याएको योगदानलाई निरन्तरता दिन आवश्यक छ। युवाहरू सामाजिक संघ-संस्थामा सक्रिय भएर समाज सेवामा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    शिविरमा सहभागीहरूले पनि स्वास्थ्य सेवाको पहुँच कम रहेको क्षेत्रमा यस्ता निःशूल्क शिविरहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। गाउँका वृद्ध-वृद्धादेखि बच्चाहरूले समेत यस शिविरमा सहभागिता जनाएका थिए। समाजमा यस्ता कार्यक्रमहरूको आयोजना निरन्तर हुनु आवश्यक रहेको सहभागीहरूले बताउनुभयो।

    यस शिविरले ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको अभावलाई केही मात्रामा भए पनि पूर्ति गरेको महसुस भएको छ। हाम्रो युवा क्लबले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको क्लबका अध्यक्ष धर्मराज साह तेलीले जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑