• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयास सराहनीय छ

  • वीरगंज संजाल
  • ३२ श्रावण २०८१, शुक्रबार १७:२४
  • १५५३

    वीरगंज | कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले महिलाहरूलाई सीप सिकाएर उद्यमी बनाउने सानो पाइलाको प्रयासको सराहना गरेका छन् ।

    सानो पाइलाद्वारा सञ्चालित परियोजना स्कुल अफ वुमन्स अन्टरप्रेनरसिप अन्तर्गत ललितपुरमा शुक्रबारदेखि सुरू भएको हस्तनिर्मित गरगहना बनाउने तालिमको उद्घाटन गर्दै मन्त्री चौरििसयाले भने,‘ जहाँजहाँ समस्या हुन्छ, त्यहाँत्यहाँ सानो पाइला समाधानसहित पुगेको मैले पाएको छु। दुव्र्यसनमा फसेका युवालाई पुर्नस्थापना गर्ने काम होस् वा अपराधमा फसेका युवालाई सुधारको बाटो देखाएर समाजमा घुलमिल बनाउने सवालमा होस्, सानो पाइलाले धेरै नै उल्लेख्य कामहरूको इतिहास बनाएको छ।’

    प्रदेश सांसद श्याम पटेलले कोरोनाकालमा सानो पाइलाले अद्भूत काम गरेको आफूले प्रत्यक्ष देखेको भन्दै प्रशंसा गरे । सानो पाइलाले गरेको काम सफल हुनेमा दुइमत नरहेको भन्दै प्रदेश सांसद पटेलले भने,‘यो तालिमपछि महिला प्रशिक्षार्थीहरू प्रमाणपत्र लिएर जाने मात्र नभइ स्वाबलम्वी हुनुहुनेछ भन्नेमा म विश्वस्त छु।’

    नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष कमला श्रेष्ठले महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयासमा आफूबाट सक्दो सहयोग हुने बताइन् । उद्घाटन कार्यक्रममा सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले संस्थाको स्थापनाको इतिहासबारे चर्चा गरे। अधिकार विकेन्द्रिकरणको अवधारणा अन्तर्गत आफूहरूले वीरगन्जमा मुख्यालय खोलेर काठमाडौं लगायत अन्य ठाउँहरूमा काम गरिरहेको उनले बताए ।

    झाले कानुन मन्त्री चौरसियाको ध्यानाकर्षण गराउँदै भने,‘वीरगन्जमा रहेर हाम्रो अभिभावकत्व निर्वाह गरिरहनुभएका मन्त्री ज्यू, प्रदेश सांसद ज्यू पनि यहाँ हुनुहुन्छ, सानो पाइलाले गरिरहेका काममा सुरुआतदेखि नै तपाइँहरूको सहयोग छ, र यस्ता कार्यक्रमहरूमार्फत महिलाहरूको उन्नति–प्रगतिमा पनि भविष्यमा सहयोग भइरहने छ भन्ने मेरो अपेक्षा हो।’

    सानो पाइलाका सभापति सुदीप कुमार तामाङ लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहको सहजजीकरण सानो पाइलाका अपरेसन हेड विवेक कर्णले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑