• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा र बारामा बितेको आर्थिक बर्षमा १० थान अवैध बन्दुक र २० थान गोली बरामद

  • वीरगंज संजाल
  • २१ श्रावण २०८१, सोमबार ११:४८
  • ११६५

    वीरगञ्ज। पर्सा र बारामा बितेको आर्थिक बर्ष ०८०/८१ मा प्रहरीले १० थान बिभिन्न किसिमका अवैध बन्दुकहरु बरामद गरेको छ। पर्सा र बारा दुबै जिल्लाबाट गरि बीस थान गोली पनि बरामद भएको दुवै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    पर्साबाट कटुवा पेस्तोल– दुई थान, मेडईन युएसए लेखिएको एक थान पेस्तोल गरि तीन थान बन्दुक बरामद भएको हो। यसैगरी बाराबाट भरुवा बन्दुक एक थान, एउटा रिभल्वर र पाँचवटा कटुवा पेस्तोल गरि सात थान बन्दुक बरामद भएको छ। साथै दुबै जिल्लाबाट प्रहरीले बन्दुक र गोलीसहित मानिसहरुलाई पनि पक्राउ गरेको छ।

    पर्सा प्रहरीले बन्दुक र गोलीसहित बितेको आर्थिक बर्षमा ६ जना पुरुषहरुलाई पक्राउ गरेको छ। पक्राउ परेका मध्ये चार जनामाथि मुद्दा समेत दर्ता गरिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। बाराबाट बन्दुकसहित पक्राउ परेका माथि पनि प्रहरीले मुद्दा दर्ता गरेको छ।

    पर्सामा बितेको आर्थिक बर्षमा बन्दुकहरु बढी बरामद भएको तथा अपराधिक घटनाहरुमा पनि वृद्धि भएको छ। बारामा गत आर्थिक बर्षमा दिनदहाडै कलैयामा दुई जनामाथि गोली प्रहार गरि हत्या भएको थियो। गत बर्ष कार्तिक १३ गते बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या भएको थियो।

    उनको हत्यामा भारतीय अपराधिहरुको संलग्नता रहेको थियो। यस्तै, गत जेठ ३२ गते पनि कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको थियो। दुबै हत्यामा संलग्न रहेका अधिकांश आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

    बारामा अपराधिक घटनाहरु बढेको तथा हतियार पनि बरामद गरिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका छन्। उनले भारतसित खुल्ला सिमानाका कारणले पनि उताबाट हतियार लिएर आएर जिल्लामा अपराधिक घटनाहरु हुने गरेको बताए। अपराधिक घटनाहरु कम गर्न र हतियार नियन्त्रणमा लिनको लागि सिमानाकामा जाँचमा पनि कडाई गरिएको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • 🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल
  • वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    🚩 गहवा माई रथ यात्रा 🚩रणधिर कु॰ वर्णवाल

    News

    वीरगञ्जमा ठूलो मात्रामा चरेशसहित ट्रक चालक पक्राउ, ३१९ केजी चरेश र नगद बरामद

    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑