• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एक वर्षमा जिल्ला प्रशासन कार्यालयमा रौतहटमा पर्‍यो ९ सयभन्दा बढी उजुरी

  • वीरगंज संजाल
  • १४ श्रावण २०८१, सोमबार ११:१७
  • ११२५

    रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटमा एक वर्षको अवधिमा ९ सयभन्दा बढी ठाडो उजुरी परेको छ। गत आर्थिक वर्ष २०८०!८१ को असार मसान्त सम्म कुल ९२३ ठाडो उजुरी परेको हो। शान्ति सुरक्षा, लेनदेन, जग्गा जमिन सम्बन्धी लगायतको विषयमा परेको उक्त उजुरी मध्ये अधिकांश फर्छ्यौट भइसकेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

    त्यसैगरी सार्वजनिक अपराध हाल केही अभद्र व्यवहार तथा शान्ति विरुद्धको कसुरमा एक वर्षको अवधिमा २२० मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षको समेत गरी कुल ३६४ मुद्दा फर्छ्यौट भएको रेग्मीले जानकारी दिए।

    उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा गत आर्थिक वर्षमा राहदानी लिनेको सङ्ख्या घटेको छ। अघिल्लो आर्थिक वर्षमा १२ हजार ७ सय ४८ जनाले राहदानी लिएको स्थानमा गत आर्थिक वर्षमा मात्र ९ हजार २१ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख गरिएको छ ।चन्द्रपुर नगरपालिकाका बासिन्दाहरूले इलाका प्रशासन कार्यालय हरिवन सर्लाहीबाट राहदानी बनाउने गरेको कारण रौतहटमा राहदानी लिनको सङ्ख्या घटेको हो ।

    त्यसैगरी ९ हजार ३५३ जनाले राहदानीको सिफारिस लिएका छन्।

    गत आर्थिक वर्षमा कूल १० हजार ९ सय ४७ जनाले वंशज,७ सय ३७ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएको र १७ हजार ६८२ जनाले नागरिकताको प्रतिलिपि लिएको उल्लेख गरिएको छ। त्यस्तै सोही अवधिमा १९ हजार ९ सय ८८ विवाह दर्ता,२ नयाँ दर्ता सहित २५३ संस्था नवीकरण, र २२९ हात हतियार अनुमति पत्र नवीकरण भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑