• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साबाट भारतमा चरेस र गाँजा तस्करी गर्ने एक महिलासहित तीन भारतीय पक्राउ

  • वीरगंज संजाल
  • १३ श्रावण २०८१, आईतवार १७:०६
  • १०५३

    वीरगन्ज | पर्साको ग्रामीण भेगबाट नेपालबाट लागू औषध चरेस र गाँजा तस्करी गर्दै गरेको अवस्थामा तीन जना भारतीय पक्राउ परेका छन् ।

    पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध चरेससहित भारत बिहारको पश्चिम चम्पारण जिल्लाको विसुनपुर मटेर्वाका १८ वर्षिय कुञ्जन कुमार महतोलाई पक्राउ गरेको हो ।

    पोखरियास्थित सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीको नेतृत्वमा खटिएको टोलीले बनकटवामा आकस्मिक चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जादै गरेको महतो सवार बीआर २२ एबी १२९२ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलको डिक्कीभित्र र सिटमुनी लुकाएर रााखिएको २४ प्याकेटमा रहेको १२ केजी चरेस बरामद गरिएको सशस्त्र प्रहरीm नायब उपरीक्षक अधिकारीले बताए ।

    चरेस र मोटरसाइकल पक्राउ परेका महतोलाई आवश्यक कारबाहीका लागि आइतबार ईलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको जानकारी उनले दिए।

    यस्तै पर्साकै जगरनाथपुर गाँउपालिका वडा नम्बर २ दसौतास्थित सीमा क्षेत्रबाटपनि लागू औषध गाँजासहित दुई भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारकै पश्चिम चम्पारण जिल्लाको मझरिया जमुनिया गाँउका ३२ वर्षिय सुरेश साह र तेलुवा गाँउकी सुगान्ती मलाहा रहेका छन् ।

    पर्साको भीखमपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बीआ २२ बीजे ३८९५ नम्बरको मोटरसाइकल दसौता गाँउमा रोकेर चेकजाँच गर्दा झोलबाट ४ केजी गाँजा फेला परेपछि चालक सुरेश र उनिसंगै मोटरसाइकलमा सवार रहेकी सुगान्तीलाई नियन्त्रणमा लिएको हो ।

    गाँजा र मोटरसाइकलसहित पक्राउ परेका ती दुवै जनालाईपनि आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयामै बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑