• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको फेटाका डोम र नेटुवा समुदायलाई आफनै व्यवसाय सञ्चालन गर्न सामग्री सहयोग

  • वीरगंज संजाल
  • १३ श्रावण २०८१, आईतवार १२:२१
  • १३७७

    बारा | बाराको फेटा गाउँपालिका वडा नम्बर १ रजवटिया त्रिवेणीका डोम र नेटुवा समुदायका मानिसहरुलाई आर्यआर्जनका लागि तथा आफ्नै व्यवसाय संचालन गर्नका लागि विभिन्न सामाग्रीहरु वितरण गरीएको छ ।

    उतm टोलका डोम र नेटुवा समुदायका मानिसहरु हाल पनि ज्यान जोखीममा राखेर आफ्नो पुरानो परम्परागत कार्यलाई जारी राख्दै विषालु सर्प समात्ने र शहर बजारमा सर्प देखाएर पैसा माग्दै आएको तर पछिल्लो समय उतm कार्यलाई नै निरन्तरता दिने अवस्था नरहेकोले विकल्पको रुपमा नयाँ पेशा तथा व्यवसाय संचालन गर्न उतm समुदायका मानिसहरुलाई सहयोग स्वरुप सामाग्री वितरण गरीएको हो ।

    Mundo Cooperante को आर्थिक सहयोग तथा सखी महिलाको साथी नामक संस्थाको सहजीकरणमा फेटा गा.पा. वडा १ मा संचालनमा रहेको Preventing Early Forced Marriage by Empowering Marginalized Girls and Community नामक परियोजना अन्र्तगत डोम र नेटुवा समुदायको महिला ,युवा तथा पुरुषहरुलाई आयआर्जन लागि उनीहरुको क्षमता तथा दक्षता अनुसारका सामाग्रीहरु सहयोग गरीएको संस्थाकी कार्यकारी निर्देशक प्रियन्का कुश्वाहाले बताएकी छन् ।

    संस्थाले २ जनालाई सीलाई मसीन , २ जनालाई झोल साबुन बनाउने सामाग्री र सामाग्री बनाउन प्रशिक्षण समेत दिईने गरी व्यवस्थापन गरेको संस्थाका कार्यक्रम संयोजक विक्की महतोले बताए । त्यस्तै उतm समुदायका मानिसहरु अति विपन्न समुदायका भएको तथा वर्षाका कारण रहेको फुसको घर पनि अस्तव्यस्त बनेकोले ४ जनाको घर निर्माणमा समेत सहयोग गरीएको संस्थाका परियोजना अधिकारी राजेश कुश्वाहाले जनाए ।

    त्यसैगरी ३ जना युवालाई भने इलेक्ट्रिशियन सामाग्री, ३ जनालाई बासको सामाग्रीहरु बनाउने औजÞारहरु तथा बॉस वितरण ,१ ज्ना एकल महिलालाई कस्टमेटिक सामाग्रीहरु दिई व्यवसाय संचालनका लागि सहयोग गरीएको तथा १ जनालाई किराना पसल संचालनका लागि सामाग्री वितरण गरी पसल संचालनका ल्याउन सहयोग गरेको र १ जनालाई रिक्सा हस्तान्तरण गरिएको प्रियंका कुश्वाहाले बताएकी छन् ।

    त्यसैगरी उतm समुदायका अधिकांश मानिसहरुसंग नागरीकता नभएको कारण नागरीकताका लागि पहल गरीएको तथा बिद्यालय बाहिर रहेका २० जना बालिकाहरुलाई ३ वटा समूह बनाई ट्यूशन सेन्टर समेत संस्थाको तर्फबाट संचालन गरी उनीहरुलाई बिद्यालयमा समेत भर्ना गराई निगरानीका लागि उनीहरुको अभिभावकहरुलाई समेटी आमा समूह पनि बनाएर प्रत्येक महीना मासिक बैठक समेत संचालन गर्ने गरीएको परियोजना अधिकारी राजेश कुश्वाहाले जनाएका छन् ।

    विभिन्न किसिमका विभेद तथा हेपाहा प्रवृतीको शिकार बन्नुका साथै आर्थिक रुपले कमजोर यस्ता समुदायका मानिसहरुको जिवन उकास्न तथा यी समुदायका बालबालिकाहरुलाई अरु समुदायका बालबालिका झै भेदभाव रहीत शिक्षा , स्वास्थ्य ,मनोरंजन लगायतका क्षेत्रमा सहभागिता हुन पाउने अधिकार कुण्ठित हुन नदिन सखी संस्थाले वर्षाैदेखी यस्ता समुदायकै लागि अभियानकै रुपमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

    सखी महिलाको साथी संस्थाकी कार्यकारी निर्देशक प्रियन्ंका कुशवाहाको अध्यक्षतामा भएको सामग्री हस्तन्तरण कार्यक्रममा श्री गढ़ीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया, बाराका अध्यक्ष रामएकबाल प्रसाद तेली, फेटा वड़ा नम्बर १ का वडा अध्यक्ष बिगन दास , बरिष्ठ पत्रकार एवम् समाजसेवी उमेश दुबे , लोहा यादव, वड़ा सदस्य शेषनाथ यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थाका परियोजना अधिकारी राजेश कुश्वाहाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑