वीरगन्ज । आज १३ गते आइतवार बिहान करिब ८ बजेको समयमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय महिला मंच स्थापना दिवसको उपलक्ष्यमा मारवाडी महिला मँचको आयोजनामा तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १०, वीरगंज पर्साको सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।
यो कार्यक्रम पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं ०६ स्थित गहवा माई मंदिरको प्रांगणमा सम्पन्न भएको थियो। प्रमुख अतिथि मारवाडी महिला मँचकी अध्यक्ष श्रीमती रेणु अग्रवाल र यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा नागरिक समाज, समाजसेवी, विभिन्न संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, सञ्चारकर्मी र मारवाडी महिला मंचका वृद्ध आमाहरुको समूहको उपस्थिति रहेको थियो।
विभिन्न किसिमका देव वृक्ष बिरुवा जम्मा ४० (चालिस) विरुवा रोपेर कार्यक्रम बिहान ९:३० बजे सम्पन्न गरियो।
उपस्थित तथा सहभागीहरू:
१. श्रीमती रेणु अग्रवाल – प्रमुख अतिथि, मारवाडी महिला मँचकी अध्यक्ष
२. श्रीमान सुरेश कुमार रुङ्गटा – रुङ्गटा वेलफेयर सोसाइटी, बिरगंज पर्साका अध्यक्ष
३. श्रीमान सुशील कुमार अग्रवाल – समाजसेवी
४. श्रीमान राधेश्याम प्रसाद उपाध्याय – समाजसेवी
५. श्रीमती पिंकी हनतिया – मारवाडी महिला मँच सदस्य
६. श्रीमती मीरा खेतान – मारवाडी महिला मँच सदस्य
७. श्रीमती दीपा शर्मा – मारवाडी महिला मँच सदस्य
८. श्रीमती ललिता शाह – मारवाडी महिला मँच सदस्य
९. श्रीमती प्रिती – मारवाडी महिला मँच सदस्य
१०. श्रीमती निर्मला – मारवाडी महिला मँच सदस्य
११. श्रीमान राजु – मारवाडी महिला मँच सदस्य
१२. श्रीमान नूतन – मारवाडी महिला मँच सदस्य
१३. श्रीमान सरोज – मारवाडी महिला मँच सदस्य
१४. श्रीमान चित्रा – मारवाडी महिला मँच सदस्य
१५. श्रीमती नीलम – मारवाडी महिला मँच सदस्य
१६. श्रीमान सुमन बगरिया – मारवाडी महिला मँच सदस्य
१७. श्रीमान सन्तोष मिताल – मारवाडी महिला मँच सदस्य
१८. श्रीमान अन्जु – मारवाडी महिला मँच सदस्य
१९. श्रीमान विजय श्रेष्ठ – समाजसेवी
२०. श्रीमान जय प्रकाश खेतान – ग्रीन सिटी समुदायिक सेवा केन्द्र अध्यक्ष
२१. श्रीमान रतन तेमनी – ग्रीन सिटी समुदायिक सेवा केन्द्र सदस्य
२२. श्रीमान सुशील कादमिया – ग्रीन सिटी सदस्य
२३. प्रहरी वरिष्ठ हवल्दार विवेक राउत कुर्मी – ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगर, वीरगंज पर्सा
२४. प्रहरी वरिष्ठ हवल्दार प्रेम राम
२५. पूर्ण कुमारी श्रेष्ठ – ग्रीन सिटी समुदायिक सेवा केन्द्र, आदर्श नगर, वीरगंज पर्सा
२६. प्रहरी जवान अमर सिंह साउद – ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगर, वीरगंज