• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रिय महिला मंच स्थापना दिवसको उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • १३ श्रावण २०८१, आईतवार १२:०७
  • १२०५

    वीरगन्ज । आज १३ गते आइतवार बिहान करिब ८ बजेको समयमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत राष्ट्रिय महिला मंच स्थापना दिवसको उपलक्ष्यमा मारवाडी महिला मँचको आयोजनामा तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १०, वीरगंज पर्साको सहयोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरियो।

    यो कार्यक्रम पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं ०६ स्थित गहवा माई मंदिरको प्रांगणमा सम्पन्न भएको थियो। प्रमुख अतिथि मारवाडी महिला मँचकी अध्यक्ष श्रीमती रेणु अग्रवाल र यस सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा नागरिक समाज, समाजसेवी, विभिन्न संघ संस्था, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारी, सञ्चारकर्मी र मारवाडी महिला मंचका वृद्ध आमाहरुको समूहको उपस्थिति रहेको थियो।

    विभिन्न किसिमका देव वृक्ष बिरुवा जम्मा ४० (चालिस) विरुवा रोपेर कार्यक्रम बिहान ९:३० बजे सम्पन्न गरियो।

    उपस्थित तथा सहभागीहरू:

    १. श्रीमती रेणु अग्रवाल – प्रमुख अतिथि, मारवाडी महिला मँचकी अध्यक्ष

    २. श्रीमान सुरेश कुमार रुङ्गटा – रुङ्गटा वेलफेयर सोसाइटी, बिरगंज पर्साका अध्यक्ष

    ३. श्रीमान सुशील कुमार अग्रवाल – समाजसेवी

    ४. श्रीमान राधेश्याम प्रसाद उपाध्याय – समाजसेवी

    ५. श्रीमती पिंकी हनतिया – मारवाडी महिला मँच सदस्य

    ६. श्रीमती मीरा खेतान – मारवाडी महिला मँच सदस्य

    ७. श्रीमती दीपा शर्मा – मारवाडी महिला मँच सदस्य

    ८. श्रीमती ललिता शाह – मारवाडी महिला मँच सदस्य

    ९. श्रीमती प्रिती – मारवाडी महिला मँच सदस्य

    १०. श्रीमती निर्मला – मारवाडी महिला मँच सदस्य

    ११. श्रीमान राजु – मारवाडी महिला मँच सदस्य

    १२. श्रीमान नूतन – मारवाडी महिला मँच सदस्य

    १३. श्रीमान सरोज – मारवाडी महिला मँच सदस्य

    १४. श्रीमान चित्रा – मारवाडी महिला मँच सदस्य

    १५. श्रीमती नीलम – मारवाडी महिला मँच सदस्य

    १६. श्रीमान सुमन बगरिया – मारवाडी महिला मँच सदस्य

    १७. श्रीमान सन्तोष मिताल – मारवाडी महिला मँच सदस्य

    १८. श्रीमान अन्जु – मारवाडी महिला मँच सदस्य

    १९. श्रीमान विजय श्रेष्ठ – समाजसेवी

    २०. श्रीमान जय प्रकाश खेतान – ग्रीन सिटी समुदायिक सेवा केन्द्र अध्यक्ष

    २१. श्रीमान रतन तेमनी – ग्रीन सिटी समुदायिक सेवा केन्द्र सदस्य

    २२. श्रीमान सुशील कादमिया – ग्रीन सिटी सदस्य

    २३. प्रहरी वरिष्ठ हवल्दार विवेक राउत कुर्मी – ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगर, वीरगंज पर्सा

    २४. प्रहरी वरिष्ठ हवल्दार प्रेम राम

    २५. पूर्ण कुमारी श्रेष्ठ – ग्रीन सिटी समुदायिक सेवा केन्द्र, आदर्श नगर, वीरगंज पर्सा

    २६. प्रहरी जवान अमर सिंह साउद – ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगर, वीरगंज

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    भारतबाट उद्धार गरिएका युवक भन्छन्: ‘तालिमको नाममा पैसा लुटे, कोठामा थुनेर पिटे’

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    News

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑