• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सीमामा सुरक्षा कडाइ, दुग्धेश्वर महादेव मेलामा भारतीय भक्तजनहरूको उपस्थिति घट्यो

  • वीरगंज संजाल
  • ९ श्रावण २०८१, बुधबार १२:०४
  • १२६१

    वीरगञ्ज । सशस्त्र प्रहरीले सीमा सुरक्षा कडा गरेपछि पर्सा जिल्लाको रामभौरीभाठामा लागिरहेको एक महीने दुग्धेश्वर महादेवको मेला प्रभावित भएको छ। यस वर्षदेखि सशस्त्र प्रहरीले भारतबाट आउने व्यापारीहरूलाई सामानसहित प्रवेशमा रोक लगाएको कारण मेला प्रभावित भएको हो।

    सशस्त्र प्रहरीले विशेष रूपमा चिनी, मैदा, पीठो लगायतका खाद्यान्न बोकेर मेलामा पसल थाप्न आउने भारतीय व्यापारीहरूलाई रोक लगाएको छ। यसका कारण धेरै भारतीय व्यापारीहरू सीमा क्षेत्रमा नै रोकिएका छन्। यसअघि, एकजना व्यापारीले सामानसहित नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले ट्याक्टर र सामान वीरगञ्ज भन्सार कार्यालयमा चलान गरेको थियो। यस डरले अन्य व्यापारीहरू नेपाल प्रवेश गर्न सकेका छैनन्।

    भारतका कङ्गाली, भेलाही, सिकटा, मैनाटार, इनर्वालगायत स्थानबाट दुग्धेश्वर महादेवको मेलामा पसल थाप्न आउने व्यापारीहरूलाई यस वर्ष सशस्त्र प्रहरीले रोक लगाएको छ। यसैगरी, सशस्त्र प्रहरीले भारतीय सवारीसाधनहरूलाई भिस्वा नाकाबाट मात्र प्रवेश अनुमति दिएकोले धार्मिक पर्यटकहरूलाई पनि समस्या भएको छ।

    गत वर्षसम्म सीमावर्ती भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरी दुग्धेश्वर महादेवको मेलामा सहभागी हुने भारतीय भक्तजनहरू यसपटक भिस्वा नाकाबाट मात्र प्रवेश दिइएको कारण कम सङ्ख्यामा आएका छन्। भारतीय सवारीसाधनहरू ट्याक्टर, सुमो, टेम्पो, ईरिक्शा, मोटरसाइकल, जीपकार भिस्वा नाकामा दर्ता गरेर मात्र प्रवेश गर्न पाउँछन्।

    सशस्त्र प्रहरीको कडाइका कारण साउन ६ गतेदेखि सञ्चालनमा आएको एक महीने दुग्धेश्वर महादेवको मेलामा पसलहरूको सङ्ख्यासँगै भारतीय भक्तजनहरूको सङ्ख्या पनि घटेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी
  • सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ
  • लागूऔषधसहित युवक रौतहटमा पक्राउ
  • बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

    नबिल बैंकको सहयोगमा त्रिजुद्ध प्राविधिक विद्यालयलाई १० थान पंखा

    ‘सर्वसुलभ तरिकाले खानेपानी सबै माझ पुर्‍याउँछाैं’

    मधेस सरकारको बजेटमाथि जनमत असन्तुष्ट, सरकारको नेतृत्व छाड्न सक्ने !

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    एउटा आइफोनका कारण विमान चालक दलका सबै सदस्य निलम्बनमा परे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    News

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    News

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    News

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    News

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑