वीरगन्ज | पर्सा क्षेत्र नम्बर २का सांसद संघीय सरकारकाे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्दै छन् ।
नेपाली कांग्रेसले प्रकाशमान सिंहकाे नेतृत्वमा नयाँ सरकारमा जाने निर्णय गरेकाे र त्यसमा पर्साका सांसद चाैरसिया कानुनमन्त्री बन्ने भएका हुन् ।
कांग्रेसबाट चाैरसियाले कानुनमन्त्रीसंगै प्रकाशमान सिंहले उपप्रधान तथा शहरी विकास मन्त्री, रमेश लेखकले गृहमन्त्री , आरजु देउवाले परराष्ट्र मन्त्री, प्रदीप पाैडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री ,दीपक खड्काले ऊर्जा तथा सिंचाई मन्त्री, रामनाथ अधिकारीले कृषिमन्त्री ,बद्री पाण्डेले पर्यटनमन्त्रीकाे शपथ लिदैछन् ।