• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेता रिजालद्वारा पार्टीकाे झन्डा ओढाएर वडाध्यक्ष कुर्मीकाे अन्तिम विदाई

  • वीरगंज संजाल
  • २७ पुष २०७६, आईतवार १३:११
  • ४८०५

    वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडलीका वडाध्यक्ष शिवनाथ राउत कुर्मीकाे आज अन्त्येष्टि गरिएकाे छ । गाउँ कै आर्यघाटमा वडाध्यक्ष कुर्मीकाे हिन्दु धर्म अनुसार अन्तिम विदाई तथा अन्त्येष्टि गरिएकाे हाे ।

    यस अघि नेपाली कांग्रेका केन्द्रिय सदस्य रमेश रिजालले उनकाे पार्थिक सरिरमा पार्टीकाे झन्डा ओढाई अन्तिम विदाई तथा श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धान्जली अर्पण गर्दै नेता रिजालले कुर्मीकाे निधनले कालिकामाई गाउँपालिकाकाे पार्टीमा क्षति पुगेकाे वताए । उनले पार्टीले एउटा असल स्थानिय नेता गुमाएकाे प्रतिक्रिया समेत दिए ।

    वडाध्यक्ष कुर्मीकाे अन्त्येष्टिमा नेता रिजाल, बशिष्टनारायण कुर्मी, नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव, बलिष्टर अमहमद, गाउँपालिका संयाेजक राजिन्द्र कुर्मी, छठु साह लगायत सयाैंकाे सहभागिता रहेकाे थियाे ।

    कुर्मी वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्बाचित भएका थिए । टिन्डाेविया निवासी ६२ बर्षिय कुर्मीकाे शनिबार दिउसाे १ बजे उनकै निवासमा असमायिक निधन भएकाे थियाे । कुर्मीकाे ७ वटा छाेरी मात्र छन् । जस मध्ये ६ जनाकाे विहे भइसकेकाे छ भने एक जनाकाे वाकी छ ।

    चुनाव लड्नु अघि उनी खानेपानी कार्यालय आदर्शनगरमा कार्यरत थिए । सारकारी जागिरमा कार्यरत कुर्मी राजिनामा दिएर चुनाव लडेका थिए । वडाध्यक्षमा निर्वाचित भएकाे ढेड बर्ष पछि नै उनी बिरामी परेका थिए ।

    यता गाउँपालिकाले वडाध्यक्ष कुर्मीकाे निधनकाे शाेकमा आज विदा दिएकाे छ । प्रमुख प्रशासकिय अधिकृत राजु साहले एक सुचाना जारी गर्दै वडाध्यक्ष कुर्मीकाे निधनकाे शाेकमा अध्यक्ष स्तरिय निर्णय अनुसार विदा दिइएकाे जनाएका छन् । Onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑