• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिम्रौनगढका व्यापारी सिंहमाथि गोली प्रहारकाे प्रयास असफल

  • वीरगंज संजाल
  • १९ असार २०८१, मंगलवार १२:०७
  • १०३३

    बारा | बाराको महागढीमाईमा एक व्यापारीलाई अपरिचित व्यक्तिहरुले सडकमा रोकेर गोली प्रहार गर्ने प्रयास गरेका छन् ।

    मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका बाराकाे सिम्रौनगढ नगरपालिका ६ का बिज भण्डार संचालक राजकिशोर सिंहलाई अपरिचित व्यक्तिहरुले महागढीमाई नगरपालिकाको तेलकुवानजिक कलैया सिम्रौनगढ सडकखण्डमा गोली हान्ने उद्देश्यले सोमबार साँझ पेस्तोल सोझ्याएका हुन् ।

    कलैयाबाट सिम्रौनगढ फर्कने क्रममा सिंहलाई दुई वटा मोटरसाइकलमा सवार चारजना नकाबधारीहरुले एकाएक बाटो छेकेर रोके। उनीहरुले कलैयाको हनुमान मन्दिरबाटनै सिंहलाई पछ्याउदै गएको बताइएको छ। नकाबधारीहरुले घर यकिन गर्न सिंहको घर सिम्रौनगढ हो कि होइन भनेर प्रश्न गरेका थिए तर सिंहले आफ्नो घर रौतहटको राजपुर बताएपछि उनीहरु अल्मलिएका थिए ।

    हत्या योजनामा प्रयोग गरिएको हुनसक्ने सुटरहरुलाई योजनाकारले सिंह सिम्रौनगढ घर भएका व्यापारी बताएको हुनसक्ने अनुमान गरिएको छ । तर उनले ढाटेर आफ्नो घर रौतहटको राजपुर बताएपछि नकाबधारीहरुले छोडेकाे सिंहले बताए ।

    नकाबधारी सुटरहरुलाई विश्वास दिलाउन सिंहले चलाखीपूर्ण रुपमा तत्काल आफ्नो साथीलाई मोबाइल फोनमार्फत आफ्नो घर राजपुरनै भएको पुष्टि गराएका थिए । उनका अनुसार सिंहले सिम्रौनगढ प्रहरीको ९८५५०४५२९९ मा फोन गर्ने बताएपछि नकाबधारीहरु भागेका हुन् । उनले भने, ‘सिम्रौनगढ प्रहरीको नम्बर सुन्ने बितिकै उनीहरु त्यहाँबाट भागे ।’ यता घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

    दुई साता अघिमात्रै बाराको आदर्श कोतवाल गाउँपालिका ३ बतरामा अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने ५० वर्षीय हरीभूषण कुशवाहाको हत्या भएको थियो भने यसअघि गत वर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्ड भनिने रुपेश सर्राफको पनि गोली प्रहार गरी हत्या गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑