• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको नीतिले नेपालका चामल उद्योग संकटमा

  • वीरगंज संजाल
  • १९ असार २०८१, मंगलवार ११:४७
  • १२०५

    वीरगञ्ज | भारतले आफ्नो आन्तरिक बजारको मूल्य नियन्त्रणका लागि धानको निर्यातमा २० प्रतिशत निकासी शुल्क लिने नीति लिएको कारण नेपालका चामल उद्योगहरु संकटमा परेका छन्। गतवर्ष भारतले नेपालका लागि धानको कोटा निर्धारण गरी निकासी शुल्क मिनाहा गरेको थियो। तर, यस वर्ष कोटा नपाएपछि भारतबाट धान ल्याएर उद्योग चलाउन नसक्ने स्थिति आएको उद्योगीहरूले बताएका छन्।

    नेपालका चामल उद्योगहरू प्रायः भारतीय धानको भरमा चल्दै आएका छन्। नेपाल चामल दाल तेल उद्योग संघका निवर्तमान अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार अहिले स्वदेशी चामल उद्योगहरू केवल १० देखि २० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा छन्। भारतले खाद्यान्नको मूल्य नियन्त्रण गर्न निर्यातमा बेलाबेलामा नियन्त्रण गर्ने नीति अपनाउँदै आएको छ। धान बाहेक बासमतीबाहेकका चामल, गहुँ, र चिनी लगायतका खाद्यान्नको निकासीमा पनि भारतले नियन्त्रणको नीति लिएको छ।

    खानेतेलको मूल्य घटाउन भारतले आयातमा शून्य भन्सार नीति लागू गरेको छ। यसले गर्दा नेपालका तेल उद्योगहरू पनि संकटमा परेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, व्यापार समितिका अध्यक्ष गुप्ताका अनुसार भारतीय नीतिका कारण नेपालमा परेको अप्ठेरो फुकाउन भारतसित प्रभावकारी कूटनीतिक पहल हुन नसकेको गुनासो छ। गुप्ताले भने, “भारतले आफ्नो अनुकूल व्यापार नीति लिनु उसको हकमा ठीकै होला। तर, हाम्रो सरकारले यसमा जुन गम्भीरताको साथ कूटनीतिक पहल गर्नुपर्ने हो, त्यो हुन सकेन।”

    गतवर्ष शुरूमा धान र चामल निकासीमा २० प्रतिशत निकासी शुल्क लगाएकोमा केही समयपछि बासमतीबाहेकका चामलको निकासी नै रोकिएको थियो। मुख्य नाका वीरगञ्ज भन्सारबाट धानको आयातमा उल्लेख्य परिमाणले कमी आएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि जेठसम्ममा भारतबाट ३ लाख ४० हजार ८२९ टन धान आयात भएको थियो भने चालू आव २०८०/८१ मा यो परिमाण घटेर २ लाख १ हजार ३१९ टनमा खुम्चिएको छ।

    भारतीय नीतिका कारण नेपालमा धानको अभाव र चामल उद्योगहरूमा संकट बढिरहेको अवस्थामा नेपालले प्रभावकारी कूटनीतिक पहल गर्दै आफ्नो समस्या समाधान गर्नुपर्ने आवश्यक देखिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते
  • राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ
  • एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा
  • राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    इस्लामिक गणतन्त्रले अमेरिकाको गालामा थप्पड हानेको छः अयातुल्लाह खामेनी

    सर्लाहीमा लागू औषधसहित दुई युवक पक्राउ

    लागूऔषधसहित युवक रौतहटमा पक्राउ

    बारामा ४३ लाखको राजश्व छलीको सामानसहित ट्रक बरामद

    चोरीमा संलग्न ३ भारतीय महिला विराटनगरबाट पक्राउ

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    News

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    News

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस् नतिजा

    News

    राष्ट्रिय प्राथमिक विद्यालयमा निशुल्क आँखा जाँच तथा उपचार सेवा सम्पन्न

    News

    नेशनल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑